सामग्रीमा जानुहोस्

ए मेरो हजुर ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ए मेरो हजुर ३
चलचित्र ए मेरो हजुर ३ को लोगो
निर्देशकझरना थापा
कथाझरना थापा
सुमन पौडेल
निर्मातासुनिल कुमार थापा
मुख्य कलाकारअनमोल केसी
सुहाना थापा
सलोन बस्नेत
अर्पण थापा
रवीन्द्र झा
छायाङ्कनसञ्जय लामा
सम्पादनबेनिस शाह
वितरक
कम्पनी
सुहाना इन्टरटेन्मेन्ट
प्रदर्शन मिति
देशनेपाल
भाषानेपाली
लागत२.३ करोड
बक्स अफिस८.२३ करोड

ए मेरो हजुर ३ एक नेपाली कथानाक चलचित्र हो। यो चलचित्र हास्य तथा मनोरञ्जनात्मक प्रेमिल नेपाली चलचित्र हो। यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी थिइन्, भने यो चलचित्र सुहाना इन्टरटेन्मेन्ट र सुशील कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको थियो[][]। यस चलचित्रमा अनमोल केसीसुहाना थापाको मुख्य अभिनय रहेको छ[]। यसै चलचित्र मार्फत सुहाना थापाले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।

गीत संगीतहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५
  2. "‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५
  3. "अनमोल केसीको ए मेरो हजुरको पर्दापण मिती सार्वजनिक", मुभीमेण्डु (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५ अभिलेखिकरण २०१८-०८-०७ वेब्याक मेसिन
  4. "Anmol KC Roped In For A MERO HAJUR 3 | To Pair With Jharana Thapa’s Daughter Suhana", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-११-०५ अभिलेखिकरण २०१८-०५-२८ वेब्याक मेसिन
  5. "‘ए मेरो हजुर ३’ मा सलोन अनुबन्ध", www.filmykhabar.com, अन्तिम पहुँच २०१८-११-०५
  6. "‘ए मेरो हजुर-३’का लागि थपिए अर्पण थापा", Indreni News (en-USमा), २०१८-०९-१६, अन्तिम पहुँच २०१८-११-०५