झरना थापा
स्वरूप
झरना थापा | |
|---|---|
झरना थापा चलचित्र ए मेरो हजुर २को प्रिमियरमा | |
| जन्म | झरना थापा २१ अगस्ट १९८२ नेपाल |
| पेशा | अभिनेत्री, मोडल, निर्माता, सामाजिक कार्यकर्ता |
| कार्यकाल | –वर्तमान |
| धर्म | हिन्दु |
| जीवनसाथी | सुनिल बहादुर थापा |
| मातापिता | (बुबा) (आमा) |
झरना थापा (जन्मनामः कमला राज भण्डारी, जन्म: २८ मार्च १९७५) एक नेपाली चलचित्र अभिनेत्री, चलचित्र निर्माता तथा चलचित्र निर्देशक हुन्। उनी सन् १९९० को दशकको उत्तरार्धदेखि २०१० को दशकसम्म नेपाली चलचित्र उद्योगकी अग्रणी नायिकामध्ये एक थिइन्। उनले सन् १९९६ मा सुपरस्टार अभिनेता "भुवन के.सी." सँग अभिनय गरेको चलचित्र दाइजोबाट नेपाली चलचित्र उद्योग (कोलिउड) मा अभिनय यात्रा शुरू गरेकी हुन्।[१][२][३][४] सन् १९९८ मा प्रदर्शन भएको चलचित्र धरम संकटमा निभाएको भूमिकाबाट उनले व्यापक प्रशंसा र आलोचकहरूको उच्च मूल्याङ्कन प्राप्त गरिन्।[५][६][७] नेपाली चलचित्र क्षेत्रमा करिब २० वर्षसम्म अभिनय गरेपछि उनी चलचित्र निर्देशनतर्फ अग्रसर भइन्। उनले निर्देशन गरेको पहिलो चलचित्र ए मेरो हजुर २ सेप्टेम्बर २०१७ मा प्रदर्शन भएको थियो।
सुरुवाती जीवन
[सम्पादन]पेशागत जीवनी
[सम्पादन]अवार्ड
[सम्पादन]सन्दर्भ
[सम्पादन]बाह्य लिंक
[सम्पादन]यो पनि हेर्नुहोस्
[सम्पादन]
- ↑ "Daijo (1996)", Reelnepal.com, मूलबाट २०१९-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२१। अभिलेखिकरण २०१९-१२-२१ वेब्याक मेसिन
- ↑ "Jharana Thapa", Kathmanducraze.com।
- ↑ "Jharana Filmography", Reelnepal.com, मूलबाट २०१९-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२१। अभिलेखिकरण २०१९-१२-२१ वेब्याक मेसिन
- ↑ "Jharna movies", Xnepali.net।[स्थायी मृत कडी]
- ↑ "Jharana Thapa- breakout movie", Souryadaily.com (Nepaliमा), मूलबाट २०१७-०९-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२१। अभिलेखिकरण २०१७-०९-१२ वेब्याक मेसिन
- ↑ "Dharam Sankat (1998)", reelnepal.com, मूलबाट २०१९-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२१। अभिलेखिकरण २०१९-१२-२१ वेब्याक मेसिन
- ↑ "सदाबहार नायिका झरना थापा", Ekantipur.com, मूलबाट २०१७-०९-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०११। अभिलेखिकरण २०१७-०९-१२ वेब्याक मेसिन