सामग्रीमा जानुहोस्

सञ्चिता लुइटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्चिता लुइटेल
जन्म२०४० वैशाख १९[१]
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षाकलामा स्नातक
पेशाअभिनेत्री
कार्यकाल२००१–वर्तमान
उचाइ१.६ मी (५ फिट ३ इन्च)
जीवनसाथीनिखिल उप्रेती (२००९)[२]
सन्तानकशल उप्रेती (अगस्त २१, २०११)
शाहीशा उप्रेती (अगस्त २०, २०१२)

सञ्चिता लुइटेल एक नेपाली चलचित्र अभिनेत्री हुन्।[३] सञ्चिता लुइटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिन सकिन्छ। उनलाई नेपाली चलचित्र जगतमा प्रतिभाशाली अभिनेत्रीको रूपमा लिइन्छ।

२०५८ मा प्रदर्शनमा आएको अप्सराबाट नेपाली चलचित्रमा पाइला राखेकी[४] सञ्चिताले आर्शिवाद, मुनामदन, विष, छोडिगए पाप लाग्ला, दासढुङ्गा, पर्खि राख है, कालापानी, इन्द्रेणी, कोही मेरो, दाग, बन्दी लगायतका थुप्रै सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[५]

व्यक्तिगत जीवन

[सम्पादन]

सञ्चिताको विवाह आकाश शाहसँग भएको थियो। सन्चिताले आकाशसँग विवाह गर्ने निर्णयमा परिवार खुसी थिएनन्। विवाह एक प्रकोप हुन को लागी र तिनीहरूले सम्बन्धविच्छेद भयो। सन्चिताले २००९ मा निखिल उप्रेतीसँग विवाह गरे र उनीहरुको दुई बच्चाहरु काशल र सहिशा थिए।

अभिनित चलचित्रहरू

[सम्पादन]
चलचित्रहरू
वर्ष शीर्षक भूमिका पुरस्कार र नामाङ्कन
२०१९ हजार जुनि सम्म
२०१६ राधा[६] राम
२०१० कोही मेरो -
२०१० दासढुङ्गा -
२०११ दाईको ससुराली -
२०११ पर्खी राख है -
२०११ जय शिव शंकर -
२०११ माझी दाई -
२०१२ विजयपथ -
२००५ प्रेम युद्द समुन्द्र -
२००३ उनको सम्झनामा -
२००३ मुना मदन -
२००२ माया नमार २००७

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति बर्षकी लागिन् त ?, क्यानडा नेपाल, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।
  2. ↑ पटक-पटक दोहोरिएका नेपाली चलचित्रका यी जोडी, उज्यालो अनलाइन, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।
  3. ↑ सञ्चिता लुइँटेल, अभिनेत्री, सम्पूर्ण साप्ताहिक, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।
  4. ↑ ‘अप्सरा’ जस्ती संचिता, अनलाइन खबर, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।
  5. ↑ नायिका सञ्चिता लुइटेल कमब्याकको तयारीमा, यस्ताे छ सन्तान माेह, मम नेपाल, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।
  6. ↑ ‘राधा’ तिहारमा आउँदै, कान्तिपुर दैनिक, अन्तिम पहुँच २८ अक्टोबर २०२०, (नेपाली भाषामा)।

बाह्य कडीहरू

[सम्पादन]