सञ्चिता लुइटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सञ्चिता लुइटेल
जन्म२०४० वैशाख १९[१]
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षाकलामा स्नातक
पेशाअभिनेत्री
कार्यकाल२००१–वर्तमान
उचाइ१.६ मी (५ फिट ३ इन्च)
जीवनसाथीनिखिल उप्रेती (२००९)[२]
सन्तानकशल उप्रेती (अगस्त २१, २०११)
शाहीशा उप्रेती (अगस्त २०, २०१२)

सञ्चिता लुइटेल एक नेपाली चलचित्र अभिनेत्री हुन्।[३] सञ्चिता लुइटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिन सकिन्छ। उनलाई नेपाली चलचित्र जगतमा प्रतिभाशाली अभिनेत्रीको रूपमा लिइन्छ।

२०५८ मा प्रदर्शनमा आएको अप्सराबाट नेपाली चलचित्रमा पाइला राखेकी[४] सञ्चिताले आर्शिवाद, मुनामदन, विष, छोडिगए पाप लाग्ला, दासढुङ्गा, पर्खि राख है, कालापानी, इन्द्रेणी, कोही मेरो, दाग, बन्दी लगायतका थुप्रै सफल चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्।[५]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सञ्चिताको विवाह आकाश शाहसँग भएको थियो। सन्चिताले आकाशसँग विवाह गर्ने निर्णयमा परिवार खुसी थिएनन्। विवाह एक प्रकोप हुन को लागी र तिनीहरूले सम्बन्धविच्छेद भयो। सन्चिताले २००९ मा निखिल उप्रेतीसँग विवाह गरे र उनीहरुको दुई बच्चाहरु काशल र सहिशा थिए।

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

चलचित्रहरू
वर्ष शीर्षक भूमिका पुरस्कार र नामाङ्कन
२०१९ हजार जुनि सम्म
२०१६ राधा[६] राम
२०१० कोही मेरो -
२०१० दासढुङ्गा -
२०११ दाईको ससुराली -
२०११ पर्खी राख है -
२०११ जय शिव शंकर -
२०११ माझी दाई -
२०१२ विजयपथ -
२००५ प्रेम युद्द समुन्द्र -
२००३ उनको सम्झनामा -
२००३ मुना मदन -
२००२ माया नमार २००७

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति बर्षकी लागिन् त ?"क्यानडा नेपाल। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  2. "पटक-पटक दोहोरिएका नेपाली चलचित्रका यी जोडी"उज्यालो अनलाइन। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  3. "सञ्चिता लुइँटेल, अभिनेत्री"सम्पूर्ण साप्ताहिक। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  4. "'अप्सरा' जस्ती संचिता"अनलाइन खबर। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  5. "नायिका सञ्चिता लुइटेल कमब्याकको तयारीमा, यस्ताे छ सन्तान माेह"मम नेपाल। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 
  6. "'राधा' तिहारमा आउँदै"कान्तिपुर दैनिक। सङ्ग्रह मिति २८ अक्टोबर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]