ए मेरो हजुर ३
स्वरूप
ए मेरो हजुर ३ | |
---|---|
निर्देशक | झरना थापा |
कथा | झरना थापा सुमन पौडेल |
निर्माता | सुनिल कुमार थापा |
मुख्य कलाकार | अनमोल केसी सुहाना थापा सलोन बस्नेत अर्पण थापा रवीन्द्र झा |
छायाङ्कन | सञ्जय लामा |
सम्पादन | बेनिस शाह |
वितरक कम्पनी | सुहाना इन्टरटेन्मेन्ट |
प्रदर्शन मिति |
|
देश | नेपाल |
भाषा | नेपाली |
बजेट | २.३ करोड |
बक्स अफिस | ८.२३ करोड |
ए मेरो हजुर ३ एक नेपाली कथानाक चलचित्र हो। यो चलचित्र हास्य तथा मनोरञ्जनात्मक प्रेमिल नेपाली चलचित्र हो। यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी थिइन्, भने यो चलचित्र सुहाना इन्टरटेन्मेन्ट र सुशील कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको थियो[१][२]। यस चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको छ[३]। यसै चलचित्र मार्फत सुहाना थापाले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।
पात्रहरू
[सम्पादन गर्नुहोस्]- अनमोल केसी - प्रेम[४]
- सुहाना थापा - आर्या
- सलोन बस्नेत - श्याम[५]
गीत संगीतहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५।
- ↑ "‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५।
- ↑ "अनमोल केसीको ए मेरो हजुरको पर्दापण मिती सार्वजनिक", मुभीमेण्डु (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-०५।
- ↑ "Anmol KC Roped In For A MERO HAJUR 3 | To Pair With Jharana Thapa’s Daughter Suhana", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-११-०५।
- ↑ "‘ए मेरो हजुर ३’ मा सलोन अनुबन्ध", www.filmykhabar.com, अन्तिम पहुँच २०१८-११-०५।
- ↑ "‘ए मेरो हजुर-३’का लागि थपिए अर्पण थापा", Indreni News (en-USमा), २०१८-०९-१६, अन्तिम पहुँच २०१८-११-०५।
विकिमिडिया कमन्समा ए मेरो हजुर ३ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।