सामग्रीमा जानुहोस्

सम्राज्ञी राज्यलक्ष्मी शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्राज्ञी राज्यलक्ष्मी शाह
Samragyee RL Shah
सम्राज्ञी राज्यलक्ष्मी शाह ए मेरो हजुरको प्रिमियरमा
जन्म (1995-11-18) १८ नोभेम्बर १९९५ (उमेर ३०)
काठमाडौँ,  नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपालनेपाली
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१४वर्तमान
चिनारीको कारणड्रिम्स (डेब्यू चलचित्र)
मातापितामहेश विक्रम शाह
नेहा राज्य लक्ष्मी शाह

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

चलचित्र यात्रा

[सम्पादन गर्नुहोस्]
वर्ष(ई.सं.)चलचित्रभुमिकानोट
२०१६ ड्रिम्स काब्या डेव्यु चलचित्र
२०१६ ए मेरो हजुर-२ ५ लाख पारिश्रमिक
२०१७ तिमी सँग ‌‌‌‌‌
२०१८ कायरा

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]