सामग्रीमा जानुहोस्

होस्टेल (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होस्टेल
निर्देशकहेम राज बि सी
लेखकहेम राज बि सी
निर्मातासुनिल रावल
मुख्य कलाकार
छायाङ्कनहरि हुमगौन
सम्पादनसुरेन्द्र पौडेल
सङ्गीतद स्याडोज
वितरक
कम्पनी
दुर्गेश फिल्म्स
प्रदर्शन मिति
  • ३० जुन २०१३ (2013-06-30)
देशनेपाल
भाषानेपाली

होस्टल सन् २०१३ मा नयाँ निर्देशक हेमराज बिसीद्वारा निर्देशित र दुर्गिश फिल्मस्को ब्यानरमा सुनिल रावलद्वारा निर्मित किशोरकिशोरीका लागि बनाइएको नेपाली चलचित्र हो। यस चलचित्रले चलचित्र उद्योगमा दोस्रो पुस्ताका अनुहारहरूलाई परिचय गरेको थियो।[]

चलचित्रमा अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, रिस्ता बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्रबाट मोडल प्रकृति श्रेष्ठले पनि नायिकाको रुपमा परिचय गरेकी थिइन्। यो चलचित्र होस्टलमा रहेका किशोरकिशोरीको सङ्घर्षपूर्ण जीवनको बारेमा हो। यसमा प्रेम, विश्वासघात, मित्रता, भावना, पारिवारिक सम्बन्ध आदि समावेश छन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "आज नायक अनमोल केसीले आफ्नाे जन्मदिन मनाउँदै", नागरिक (नेपालीमा), अन्तिम पहुँच २०२५-०४-१५