सृष्टी श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सृष्टी श्रेष्ठ
जन्मसृष्टी श्रेष्ठ
(१९८८-१०-१८)अक्टोबर १८, १९८८
चितवन, नेपाल
उचाइ१.७६ मी (५ फिट   इन्च)
उपाधिमिस नेपाल वर्ल्ड २०१२
जीवनसाथीसौगात मल्ल
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१२‎
मिस वर्ल्ड २०१२‎

सृष्टी श्रेष्ठ एक नेपाली चलचित्र अभिनेत्रीमिस नेपाल २०१२‎ प्रतियोगिताकी विजेता सुन्दरी हुन्। बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२‎ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्पतालमा", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  2. "सृष्टि श्रेष्ठले जितिन् मिस नेपालको उपाधि (फोटो फिचर र भिडियोसहित)", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 
  3. "मिस नेपाल सृष्टि श्रेष्ठले अपरेशनपछि फ्यानलाई दिइन् धन्यवाद", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल वर्ल्ड
२०१२
पछिल्लो
इशानी श्रेष्ठ
( नेपाल)