सौगात मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सौगात मल्ल
Saugat malla
Saugat malla.jpg
जन्म (१९७६-०६-२१) जुन २१, १९७६ (उमेर ४४)
वासस्थानकुमारिपाटी काठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामहाक्कुकाले
नागरिकतानेपाली
शिक्षाSt. Xaviers Academy
पेशाअभिनेता चलचित्र निर्माता
उल्लेखनीय कार्य
लूट, छडके, कागबेनी, सुनगाभा, फिट्कीरी आदिमा अभिनय
गृहनगरनवलपरासी नेपाल

सौगात मल्ल नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्माता हुन् । उनले नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । तथा सन् २०१२को चलचित्र लूटमा हाकुकालेको अभिनयबाट प्रसिद्ध भएका थिए ।

सामान्य जीवनी[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुस[सम्पादन गर्ने]

■ दयाहाङ राई

■ निश्चल वस्नेत

■ विल्सन विक्रम राई

नेपाली कथानक चलचित्र