सामग्रीमा जानुहोस्

मिस नेपाल २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस नेपाल २०१४
मिति:२ मे २०१४
स्थाननेपाल एकेडमी हल, काठमाडौँ, नेपाल
प्रशारकनेपाल टेलिभिजन
विजेतासुविन लिम्बू
TBA

फेन्टा मिस नेपाल प्रतियोगिता - २०१४ सन् २०१४ मे २ मा भयो । यस प्रतियोगितामा मिस नेपालको उपाधि सुविन लिम्बूले हासिल गरिन् । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः प्रिन्शा श्रेष्ठसोनी राजभण्डारी भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको थियो । यस वर्ष मिस नेपाल विजेताले १ लाख रूपैयाँ नगद र एउटा अपार्टमेन्ट पाएका थिए भने फेन्टाको तर्फबाट ब्राण्ड एम्बेसडर नियुक्त गरिएको थियो । मिस बेस्ट कम्प्लेक्सन ब्युटी विथ अ पर्पस प्रिन्शा श्रेष्ठ, पन्क्चुआलिटी अलिसा कुँवर, मिस फ्रेन्डसिप र मिस स्टाइलिस सोनी राजभण्डारी, कवीट मोना बज्राचार्य, ट्यालेन्ट र मिस बबली लाक्पा वाङगमोले जितिन् ।

प्राप्त स्थान

[सम्पादन गर्नुहोस्]
अन्तिम नतिजा उम्मेदवार
मिस नेपाल वर्ल्ड २०१४
मिस नेपाल अर्थ २०१४
मिस नेपाल इन्टरनेसनल २०१४
मिस नेपाल - टुरिजम क्वीन इन्टरनेसनल २०१४
  • ललितपुर - प्रनैना केसी
उत्कृष्ठ १०
  • चितवन -सितोष्णा बन
  • किर्तिपुर - अलिसा कुँवर
  • दमक - वर्षा राइ
  • धरान - नेहा बजाज
  • ललितपुर - राष्मिता महर्जन

विशेष अवार्डहरू

[सम्पादन गर्नुहोस्]
अवार्ड प्रतियोगी
  • द हिडेन ट्रिजर मिस ट्यालेन्ट
  • रसुवा - लाक्पा तामाङ
  • श्री गणपति ज्वेलर्स मिस फोटोजेनिक
  • चितवन - सितोष्णा बन
  • नाङलो मिस पर्सनल्याटी
  • ललितपुर - प्रनैना केसी
  • सुलुक्स मिस पंकचुयालिटी
  • किर्तिपुर - अलिसा कुँवर
  • रिपब्लिका फेन्टा मिस बबली
  • रसुवा - लाक्पा तामाङ
  • होन्डा मिस स्टाइलिस
  • पोखरा - सोनी राजभण्डारी
  • ह्युन्डाई मिस फ्रेन्डसिप
  • पोखरा - सोनी राजभण्डारी
  • माया'ज सेलोन मिस ब्युटिफुल हेयर
  • पोखरा - रश्मी अधिकारी
  • बर्नान मिस बेस्ट कम्प्लेक्सन
  • काठमाडौँ - प्रिन्शा श्रेष्ठ
  • इशानी'ज ब्युटी विथ अ पर्पस
  • काठमाडौँ - प्रिन्शा श्रेष्ठ

उम्मेदवारहरू

[सम्पादन गर्नुहोस्]
# प्रतियोगी[] उमेर उचाईं गृहनगर उपाधि
प्रिन्शा श्रेष्ठ२२१.७० मी (५ फिट ७ इन्च)काठमाडौँपहिलो रनर अप
मिस बेस्ट कम्प्लेक्सन
ब्युटी विथ अ पर्पस
वर्षा राई२०१.६५ मी (५ फिट ५ इन्च)दमकटप १०
प्रियंका झा२११.६८ मी (५ फिट ६ इन्च)जनकपुर
लाक्पा वोङ्मो२२१.६३ मी (५ फिट ४ इन्च)रसुवामिस ट्यालेन्ट
मिस्स बबली
सुविन लिम्बू२३१.७३ मी (५ फिट ८ इन्च)धरानबिजेता
प्रियंका भण्डारी२०१.६५ मी (५ फिट ५ इन्च)गोरखा
नेहा बजाज२०१.७० मी (५ फिट ७ इन्च)धरानटप १०
नमिता गुरुङ२२१.६४ मी (५ फिट + इन्च)लुम्बिनी
ग्रीष्मा बस्नेत१९१.६४ मी (५ फिट + इन्च)मोरङ
१०रष्मीता महर्जन२३१.७० मी (५ फिट ७ इन्च)ललितपुरटप १०
११सितोष्ण बन२०१.७५ मी (५ फिट ९ इन्च)चितवनटप १०
मिस फोटोजेनिक
१२अलिसा कुँवर२११.६९ मी (५ फिट + इन्च)किर्तिपुरटप १०
मिस पंक्चुयालीटी
१३सरला नेपाल२४१.७० मी (५ फिट ७ इन्च)नुवाकोट
१४मोना बज्राचार्य२११.६७ मी (५ फिट + इन्च)काभ्रे
१५रश्मी अधिकारी२०१.७० मी (५ फिट ७ इन्च)पोखरामिस ब्युटिफुल हेयर
१६सोनी राजभण्डारी२४१.६५ मी (५ फिट ५ इन्च)पोखरादोश्रो रनर अप
मिस फ्रेन्डसिप
मिस स्टाइलिस
१७आस्था पोखरेल२२१.७६ मी (५ फिट + इन्च)काठमाडौँतेश्रो रनर अप
१८रजनिता भेटवाल२११.६५ मी (५ फिट ५ इन्च)काठमाडौँ
१९प्रनैना केसी२४१.७३ मी (५ फिट ८ इन्च)ललितपुरचौथौ रनर अप
मिस पर्सन्यालिटी
२०रिचा भट्टराई२०१.६९ मी (५ फिट + इन्च)मोरङ

मिस नेपाल २०१४.

  • (#१) प्रिन्शा श्रेष्ठ मिस इकलेज २००९ की पहिलो रनर अप भएकी थिइन् ।
  • (#२) वर्षा राई मिस पुर्वान्चल २०१३ की दोश्रो रनर अप भएकी थिइन् ।
  • (#४) लाक्पा तामाङ मिस तामाङ २०१३ भएकी थिइन् ।
  • (#६) प्रियंका भण्डारी मिस ग्लोबल इन्टरनेसनल २०१२ भएकी थिइन् ।
  • (#७) नेहा बजाज क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चल २०१३ भएकी थिइन् ।
  • (#८) नमिता गुरुङ मिस तामुस्यो २०११ भएकी थिइन् ।
  • (#९) ग्रीष्मा बस्नेत मिस एकलेज २०१२ भएकी थिइन् ।
  • (#१०) रष्मिता महर्जन मेगा मोडेल सिजन २ कि बिजेता भएकी थिइन् ।
  • (#११) सितोष्णा बन क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस चितवन २०१३ भएकी थिइन् ।[]
  • (#१२) अलिसा कुँव मिस नेपाल ग्लोबल २०१२ को पहिलो रनर अप भएकी थिइन् ।
  • (#१५) रश्मी अधिकारी क्षेत्रीय सौन्दर्य प्रतियोगिता मिस पोखरा २०१३ भएकी थिइन् ।[]
  • (#१७) आस्था पोखरेलले सन् २०१३ को सुपरमोडेल नेपाल नामक प्रतियोगिता जितेकी थिइन् भने एसिया नेक्स्ट टप मोडेलको पहिलो संस्करणमा ५ औ स्थान हात परेकी थिइन् ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2013 Miss Universe to crown new Bb. Pilipinas", ABS-CBN News, फेब्रुअरी ९, २०१४, अन्तिम पहुँच मार्च १९, २०१४[स्थायी मृत कडी]
  2. "Sitoshna Ban – Miss Chitwan 2013 » Nepali Models A - Z", Models.hawamodel.com, २०१३-०२-०७, अन्तिम पहुँच २०१३-११-२९ अभिलेखिकरण २०१३-११-१४ वेब्याक मेसिन
  3. "Rashmi Adhikari is Miss Pokhara 2013 » Nepali Models A - Z", Models.hawamodel.com, २०१३-१०-०४, अन्तिम पहुँच २०१३-११-२९ अभिलेखिकरण २०१३-११-२९ = Archive.today

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]