मिस नेपाल २०१८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(२०१८ मिस नेपाल बाट पठाईएको)
Jump to navigation Jump to search
मिस नेपाल २०१८
{
मिति:२०१८ अप्रिल ११
स्थानहोटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस
विजेता नेपाल

मिस नेपाल प्रतियोगिता २०१८ मिस नेपाल प्रतियोगिताको २३औं संस्करण रहेको थियो जुन सन् २०१८ अप्रिल ११ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भएको हो । मिस नेपाल २०१७को विजेता निकिता चन्दकले २०१८ को उपाधि शृंखला खतिवडालाई प्रदान गरिन् । [१] विजेता शृंखला खतिवडाले अब २०१८ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।



विशेष उपाधि[सम्पादन गर्ने]

  • मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
  • मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
  • मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
  • मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
  • मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
  • मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
  • पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
  • मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
  • मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
  • मिस कन्फिडेन्स- आस्था शाख (भक्तपुर)

प्रतियोगीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]