निकिता चन्दक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निकिता चन्दक
Nikita Chandak
Nikita Chandak crowned Miss Nepal 2017
निकिता चन्दक मिस नेपाल २०१७
जन्म२०
चिनारीको कारण२०१७ मिस नेपालकी विजेता
गृहनगरउर्लाबारी, नेपाल
उचाइ१.७७ मी (५ फिट   इन्च)
Nikita Chandak crowned Miss Nepal 2017
निकिता चन्दक मिस नेपाल २०१७

निकिता चन्दक २०१७ मिस नेपालको विजेता हुन् । उनलेे मिस नेपाल २०१७ को उपाधि जुन २,२०१७ (२०७४ जेठ १९ गते) जितेकी हुन् । २०७४ जेठ १९,शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि जितेकी हुन्। चन्दकले १ लाख रुपैयाँ पुरस्कार पाएकी थिइन्।[१][२].

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nikita Chandak Crowned Miss Nepal 2017", The Kathmandu Post, अन्तिम पहुँच २ जुन २०१७ 
  2. https://thehimalayantimes.com/entertainment/nikita-chandak-crowned-miss-nepal-2017/

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]