सामग्रीमा जानुहोस्

शृङ्खला खतिवडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शृङ्खला खतिवडा
शृङ्खला खतिवडा सन् २०१५ मा
जन्मसन् १९९३[]
हेटौडा, मकवानपुर जिल्ला, नेपाल
अन्य नामफुनु
शिक्षावास्तुकलामा स्नातक
मातृ शिक्षाप्रतिष्ठानपुल्चोक क्याम्पस
उचाइ१.७१ मी (५ फिट + इन्च)
उपाधिमिस वर्ल्ड नेपाल २०१८
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २०१८
(विजेता)

शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।[]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।


यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल वर्ल्ड
२०१८
उतराधिकारी


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Shrinkhala Khatiwada Biography", Glamorous Nepalese (en-USमा), २०१८-०४-०२, अन्तिम पहुँच २०१८-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१५ मिति
  2. सेटोपाटी[स्थायी मृत कडी]

बाह्यकडीहरू

[सम्पादन गर्नुहोस्]