मिस नेपाल २०१८
Jump to navigation
Jump to search
मिस नेपाल २०१८ | |
---|---|
![]() | |
मिति: | २०१८ अप्रिल ११ |
स्थान | होटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल |
प्रशारक | नेपाल टेलिभिजन र एनटिभि प्लस |
विजेता | ![]() |
मिस नेपाल प्रतियोगिता २०१८ मिस नेपाल प्रतियोगिताको २३औं संस्करण रहेको थियो जुन सन् २०१८ अप्रिल ११ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भएको हो । मिस नेपाल २०१७को विजेता निकिता चन्दकले २०१८ को उपाधि शृंखला खतिवडालाई प्रदान गरिन् । [१] विजेता शृंखला खतिवडाले अब २०१८ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
विशेष उपाधि[सम्पादन गर्ने]
- मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
- मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
- मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
- मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
- मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
- मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
- पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
- मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
- मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
- मिस कन्फिडेन्स- आस्था शाख (भक्तपुर)
प्रतियोगीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
|