मिस नेपाल २०१६

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिस नेपाल २०१६
{
मिति:अप्रिल ८,२०१६
स्थानहोटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस एमएण्डएस भिपत्रिका
विजेता नेपाल

हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१६ मिस नेपाल प्रतियोगिताको २१औं संस्करण रहेको थियो जुन सन् २०१६ अप्रिल ८ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भयो मिस नेपाल २०१५ इभाना मानन्धर २०१६ को उपाधि अस्मी श्रेष्ठलाई प्रदान गरिन् । [१] विजेता अस्मी श्रेष्ठले अब २०१६ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।


नतिजा[सम्पादन गर्ने]

=प्राप्त स्थान[सम्पादन गर्ने]

विशेष उपाधि[सम्पादन गर्ने]

प्रतियोगीहरू=[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]