मिस नेपाल २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस नेपाल २०१६
{
मिति:अप्रिल ८,२०१६
स्थानहोटल अन्नपूर्णा, काठमाण्डौ, नेपाल
प्रशारकनेपाल टेलिभिजनएनटिभि प्लस एमएण्डएस भिपत्रिका
विजेता नेपाल

हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१६ मिस नेपाल प्रतियोगिताको २१औं संस्करण रहेको थियो जुन सन् २०१६ अप्रिल ८ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भयो मिस नेपाल २०१५ इभाना मानन्धर २०१६ को उपाधि अस्मी श्रेष्ठलाई प्रदान गरिन् । [१] विजेता अस्मी श्रेष्ठले अब २०१६ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन ।


नतिजा[सम्पादन गर्नुहोस्]

=प्राप्त स्थान[सम्पादन गर्नुहोस्]

विशेष उपाधि[सम्पादन गर्नुहोस्]

प्रतियोगीहरू=[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]