विराज भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिराज भट्ट
जन्म१३ मे १९८४
(३४ वर्ष)
धनगढी, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षाबिबिएस
पेशाअभिनेता
कार्यकाल२००० - अहिलेसम्म
चिनारीको कारणनेपाली र भोजपुरी सिनेमा
जीवनसाथीसरस्वती भट्ट
सन्तानसमिर भट्ट
सनिर भट्ट
वेबसाइटbirajbhatt.com

विराज भट्ट( जन्म १३ मे १९८४) एक नेपाली अभिनेता हुन् । उनले भोजपुरी सिनेमामा पनि काम गरेका छन् । ऊनी नेपाली चलचित्रमा सबैभन्दा लोकप्रिय अभिनेतामध्ये एक हुन् र भोजपुरी सिनेमामा "एक्शन स्टार" को रूपमा लोकप्रिय छन् । उनले थारु सिनेमामा पनि काम गरेका छन् । उनी उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन् ।[१]

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बिराज भट्ट उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन", Moviesnepal.com, अन्तिम पहुँच २०१४-०६-०५