विराज भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिराज भट्ट
जन्म1980 may 13(४३ वर्ष)
धनगढी, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षाबिबिएस
पेशाअभिनेता
कार्यकाल२००० - अहिलेसम्म
चिनारीको कारणनेपाली र भोजपुरी सिनेमा
जीवनसाथीसरस्वती भट्ट
सन्तानसमिर भट्ट
सनिर भट्ट
पुरस्कारbest actor award movie khalnayak
वेबसाइटbirajbhatt.com

विराज भट्ट( जन्म १३ मे 1980) एक नेपाली चर्चित एक्सन अभिनेता हुन् । उनले भोजपुरी सिनेमामा पनि काम गरेका छन् । ऊनी नेपाली चलचित्रमा सबैभन्दा लोकप्रिय अभिनेतामध्ये एक हुन् र भोजपुरी सिनेमामा "एक्शन स्टार" को रूपमा लोकप्रिय छन् । उनले थारु सिनेमामा पनि काम गरेका छन् । उनी उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन् ।[१]

बिराज भट्टले नेपाल एक्सनमा पृथकता ल्याउन भारी मेहेनत गरेका थिए । उनको पहिलो चलचित्र थारु चलचित्र "अभागन बनल सुहागन" हो ! खुकुरी चलचित्र मार्फत नेपाली चलचित्रमा उनले डेब्यु गरेका थिए । उनले हाल सम्म १०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन । चलचित्र "खलनायक" बाट उनले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरे । सुपरहिट नेपाली चलचित्र हरु मैदान,जीवन दाता,दुर्गा,रघुबिर,किस्मत,हिम्मत,दादागिरी,खलनायक,सिलसिला,डन,दोस्ती, बाटुली, साङ्लो आदि

१०० भन्दा बढी भोजपुरी चलचित्रमा पनि काम गरिसकेका छन । सुपरहिट भोजपुरी चलचित्र हरु दुर्गा,दामिनी,जाबाज जिगरवाले,बारुद,दुश्मनी,दिलवाले,बध,मर्द ताङेवाला आदी

अभिनय करियर[सम्पादन गर्नुहोस्]

2002-2007 पदार्पण र प्रारम्भिक काम बिराज भट्टको पहिलो फिल्मको क्रेडिट खुकुरीमा सहायक भूमिका थियो जसले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो। [[१]]उनी उनको समझ मा (२००१) र पाउजु (२००२) जस्ता फिल्महरूमा पनि सहायक भूमिकामा देखा परेका थिए। उनले एक्शन कमेडी फिल्म राजु राजा राम (2005) मा पनि एक सानो उपस्थिति देखाए। उनले थारु भाषाको फिल्म अभंग सुहागन (२००५) मा अभिनय गरेका थिए भने अग्निपथ (२००४), दुर्गा (२००५), मैदान (२००५), जीवन दाता (२००५), हामी ट्याक्सी ड्राइभर (२००६) र दादागिरी (२००६) जस्ता नेपाली चलचित्रमा अभिनय गरेका थिए। उनको प्रारम्भिक चलचित्रहरूको सफलता पछि उनको नृत्य र एक्शन को लागी समीक्षकहरु द्वारा सराहना गरियो।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

नेपाली
वर्ष भाषा शीर्षक
2003 नेपाली खुक्री
2005 थारु अभंग सुहागन
2013 नेपाली दामिनी (नेपाली चलचित्र)
नेपाली अल्झेच्छा केरे पछेउरी
2008 नेपाली सहारा
२०१२ नेपाली नैना रेशम
नेपाली गिराफ्टर
नेपाली भागी भागी नजाउ
नेपाली कर्जा रगतको
नेपाली डन
नेपाली हामी ट्याक्सी चालक
नेपाली जंजीर
2009 नेपाली बटुली
२०११ नेपाली 'ना बिर्से तिमिलाइ न पाये तिमिलाइ'
२०११ नेपाली बिरता को चिनो
2010 नेपाली प्रहार
2008 नेपाली नसीब आफनो
२०११ नेपाली इतिहास
२०१४ नेपाली सम्राट (वन म्यान आर्मी)
2010 नेपाली मैदान
2010 नेपाली तिमी बिना को जीवन
२०१४ नेपाली ज्वाला
2008 नेपाली देवर बाबु
2005 नेपाली

राजु राजा राम (विशेष उपस्थिति)

भोजपुरी
वर्ष शीर्षक
2009 दिवाना
2017 गुन्डे
2009 हम हैं हीरो हिन्दुस्तानी
2012 जान तेरे नाम
2015

लगी तोसे लगन

2013 हिम्मतवाला
2013 लगल रहा ए राजाजी
2011 पियावा बडा सटवेला
2012 खुद्दार


बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बिराज भट्ट उच्चतम शुल्क लिने अभिनेता मध्य एक हुन", Moviesnepal.com, अन्तिम पहुँच २०१४-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१९ मिति