सुविन लिम्बू
सुविन लिम्बू | |
---|---|
जन्म | धरान,सुनसरी, नेपाल |
उचाइ | ५ फिट ८ इन्च [१] |
उपाधि | मिस नेपाल २०१४, मिस मंगोलकी फर्स्ट रनरअप |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१४,मिस मंगोल २०१० |
सुविन लिम्बू १८ औ मिस नेपाल हुन्। धरान घर भएकी लिम्बू सन् २०१० मा सम्पन्न मिस मंगोलकी फर्स्ट रनरअप पनि भएकी थिइन्। काठमाडौंमै बसोबास गरेर थेम्स कलेजमा बिबिए अध्ययन गरिरहेकी सुविनले अध्ययन, कविता लेखन तथा नयाँ शब्दको खोजीमा विशेष रुचि राख्ने र भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन्।[२]
१८ जना प्रतिष्पर्धीलाई पछि पार्दै सुविनले मिस नेपालको ताज पहिरिएकी हुन् । यस प्रतियोगितामा जित्दै १ लाख रुपैयाँ नगदसहित विभिन्न पुरस्कार प्राप्त गरिन्। [३]
पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
अघिल्लो इशानी श्रेष्ठ ( ![]() |
मिस नेपाल विश्व २०१४ |
पछिल्लो इभाना मानन्धर ( ![]() |