सामग्रीमा जानुहोस्

जेरी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेरी (नेपाली चलचित्र)
प्रवर्धनात्मक पोस्टर
निर्देशकहेमराज बिसी
निर्मातामनोज सेरचन
मुख्य कलाकार
सम्पादनसुरेन्द्र पौडेल
सङ्गीतहरकुलिस बस्नेत
नरेन लिम्बु
प्रदर्शन मिति
  • १४ नोभेम्बर २०१४ (2014-11-14)
अवधि
२ घण्टा
देशनेपाल
भाषानेपाली

जेरी प्रेममा आधारित नाटकीय नेपाली चलचित्र हो। यो चलचित्रमा मुख्य भूमिकामा अनमोल केसी र आना शर्मा छन् भने चलचित्रको निर्देशन हेमराज बिसीले गरेका छन्। यो चलचित्रको प्रेम कथालाई दर्शकहरूद्वारा मन पराइएको थियो।[१]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ https://filmybazar.com अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन नेपाली चलचित्र जेरी

बाह्य कडीहरू

[सम्पादन]