क्याप्टेन (नेपाली चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्याप्टेन
चलचित्रको पोष्टर
निर्देशकदिवाकर भट्टराई
निर्माताभुवन केसी
कार्यकारी
जिया केसी
कलाकारअनमोल केसी
सुनिल थापा
उषा सिंह ठकुरी
प्रियाङ्का
विल्सन विक्रम राई
सरोज खनाल
प्रशान्त ताम्राकार
छायाँकननवराज उप्रेती
सम्पादकदिर्घ राज
स्टुडियोसुपर काजल फिल्म
प्रदर्शन
  • १ मार्च २०१९ (२०१९-०३-०१) (Nepal)
देशनेपाल
भाषानेपाली
लगानी१ करोड २५ लाख
कमाइ५ करोड १७ लाख

क्याप्टेन २०७५ सालमा पर्दर्शनी भएको एक नेपाली चलचित्र हो । यो चलचित्र सन् २०१९ मार्च १ गतेदेखि देश भर प्रदर्शनी भएको थियो । यो नेपाली फुटबल खेल तथा खेलाडीहरूको कथामा आधारित चलचित्र हो ।

पात्रहरू[सम्पादन गर्ने]

  • उषा सिंह ठकुरी श्रेयाको भुमिकामा[२]
  • प्रियाङ्का एमभी[३]
  • सरोज थापा मदन खड्काको भुमिकामा (इसानको पिता)[५]

गीत संगीतहरू[सम्पादन गर्ने]

क्र.सं.शीर्षकलिरिक्ससङ्गीतस्वरलम्बाइ
1."रहर छ सँगै…"दिग्गज धौरालीअर्जुन पोख्रेलअन्जु पन्त, संगम पोख्रेल४:४५
2."कर्ली कर्ली कपाल"हर्क साउद, मनिस ढबालएसडी योगी, सुसान्त गौतममेलिना राई, एसडी योगी३:५४
3."सक्दिनकि बाच्न"दिग्गज धौरालीअर्जुन पोख्रेलसुमन केसीले, दिपन लामा३:१४

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "को बन्छ करोडपतिमा अनमोल केसी पुग्दा राजेश हमालले सुनाए यस्तो जोक | राजेश हमाललाई अनमोलले ट्वाइलेटमा देखेको खुलासा ( हेर्नुस रमाइलो अन्तर्वार्ता )", Latest News Updates, अन्तिम पहुँच २०१९-०३-२४ 
  2. "Anmol KC; New Movie, New Actress, Upasana Singh Thakuri", Nepali Movies, films (en-USमा), २०१७-१२-२३, अन्तिम पहुँच २०१९-०३-२४ 
  3. "It's Final! Anmol KC has two leading ladies in Captain" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  4. ४.० ४.१ "Will Prasant Tamrakar And Sunil Thapa Team Up As Villains For Anmol KC’s Captain?" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  5. "Anmol KC Reaches Ilaam For CAPTAIN shoot, Here’s The Detail :" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  6. "Anmol KC, Niruta Singh and Bhuwan KC rock the floor in 'Curly Curly Kapal'. Watch song:", THE CINEMA TIMES (अङ्ग्रेजीमा), २०१९-०२-१५, अन्तिम पहुँच २०१९-०३-२४ 
  7. "Watch: The KC Men Dance With Niruta On 'Curly Curly Kapal' From Captain", Street Nepal (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 

बाह्य सुत्रहरू[सम्पादन गर्ने]