मेलिना राई
स्वरूप
मेलिना राई | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | दार्जिलिङ, भारत | ७ डिसेम्बर १९९३
उत्पत्ति | नेपाली |
पेशा | गायिका |
मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्।[१] मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]साङ्गीतिक जीवन
[सम्पादन गर्नुहोस्]चर्चित गीतहरू
[सम्पादन गर्नुहोस्]- तिमीले बाटो फेर्यौ रे , अर्कैलाई हेर्यौ रे....
- आसुँ पुछ्ने रुमाल...
- तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
- पिरतीको डोरी...(एल्बम:अनमोल)
- तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
- पत्थर झैँ रैछ तिम्रो मुट...
- सोह्र पुगी सत्रमा
- कुटु मा कुटु
- पिरिम नलाउनी
- ए है माया
- आउन माया (सुमन राई)
- जेल पनि सहुला
- परानै दिन्छु
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]- यामाहा कालिका एफ.एम म्युजिक अवार्ड २०७३ [३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मेलिना राईको जीवनी" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१।
- ↑ "मेलिना राईको बारेमा ५ चिजहरू", अन्तिम पहुँच २०१९-०२-०५।
- ↑ साप्ताहिक अक्टोबर ९