एलिशा राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलिशा राई
Alisha Rai
जन्मकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशामोडेल, अभिनेत्री
गृहनगरकाठमाडौँ

अलिशा राई (अङ्ग्रेजी: Alisha Rai) एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २ उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायोमा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनी म्युजिक भिडियोमा समेत देखा परेकी छिन् । उनले धेरै सा-साना चलचित्रहरू खेलेका छन् । [१][२] [३] [४] [५] [६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

एलिसाले आफूलाई सानैदेखि कलाकारितामा सोख रहेको बताउने गर्दछिन्। उनले भन्ने गर्दिन् की-‘म सानैबाट एकदमै चुलबुले थिएँ । नाच्ने, अभिनय गर्ने गर्थेँ ।’

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

करिब ५० भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी एलिसा राई चलचित्र लुट २ को ‘ठमेल बजार’ बोलको गीतबाट थप चर्चामा आएकि थिइन्। यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी थिइन्।

चलचित्र[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "Alisha Rai Biography", Lumbini Media (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-१७ 
  2. "5 things about Alisha Rai", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-०३ 
  3. "Alisha Rai Biography, Loot 2 item girl", Nepali Actress (en-USमा), २०१६-१२-१०, अन्तिम पहुँच २०१७-०६-०३ 
  4. "New item girl in Nepali film industry, Alisha Rai", Nepali Actress (en-USमा), २०१६-१०-२३, अन्तिम पहुँच २०१७-०६-०३ 
  5. http://www.hamropatro.com/posts/articles_Film_Review/articles_Film_Review_best_item_girl%7C Item girl Alisha
  6. http://nepaliactress.com/alisha-rai-biography-loot-2-item-girl/