मेलिना राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलिना राई
व्यक्तिगत विवरण
जन्म (1993-12-07) ७ डिसेम्बर १९९३ (उमेर ३०)
दार्जिलिङ, भारत
उत्पत्तिनेपाली
पेशागायिका

मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्।[१] मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

१० वर्षको उमेरदेखि नै बुवासँग संगीत सिकेकी राईले एक दशक नेपाली सङ्गीतमा समर्पित गरेकी छिन्। उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो।[२]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

साङ्गीतिक जीवन[सम्पादन गर्नुहोस्]

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

  • तिमीले बाटो फेर्‍यौ रे , अर्कैलाई हेर्‍यौ रे....
  • आसुँ पुछ्ने रुमाल...
  • तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
  • पिरतीको डोरी...(एल्बम:अनमोल)
  • तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ...
  • पत्थर झैँ रैछ तिम्रो मुट...
  • सोह्र पुगी सत्रमा
  • कुटु मा कुटु
  • पिरिम नलाउनी
  • ए है माया
  • आउन माया (सुमन राई)
  • जेल पनि सहुला
  • परानै दिन्छु

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

  • यामाहा कालिका एफ.एम म्युजिक अवार्ड २०७३ [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "मेलिना राईको जीवनी" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०९-२१ 
  2. "मेलिना राईको बारेमा ५ चिजहरू", अन्तिम पहुँच २०१९-०२-०५ 
  3. साप्ताहिक अक्टोबर ९