सामग्रीमा जानुहोस्

जिया केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिया केसी
जन्मबिर्तामोड, झापा, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३-हाल

जिया केसी एक नेपाली अभिनेत्री र मोडल हुन्।[१] उनले कलिउड (नेपाली) चलचित्र उद्योगमा दिपक श्रेष्ठ निर्देशित चलचित्र हो यही मया हो नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन्। जसमा उनले नेपाली चलचित्रका महानायक राजेश हमाल र करिश्मा मानन्धरसँग काम गर्ने मौका प्राप्त गरेकी थिइन्।[२] उक्त चलचित्र पछि, उनले धेरै नेपाली चलचित्रहरू जस्तै बरबाद, जिगोलो, रङ वे र सबैभन्दा विवादास्पद चलचित्र एटिएम (एनि टाइम मस्ती) लगायतका चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरी सकेकी छिन्।

अभिनित चलचित्रहरू

[सम्पादन]

नायिकाको भूमिकामा

[सम्पादन]
चलचित्रहरू
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१३ हो यही माया हो
२०१३ एटिएम (एनी टाइम मस्ती) सबैभन्दा विवादास्पद नेपाली चलचित्र[३]
२०१३ बरबाद
२०१४ जिगोलो
२०१४ रङ वे
२०१४ बाचा,तिम्रै हो यो मन
२०१४ रुद्राक्ष
२०१५ भ्यालेन्टाइन धोका

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "जिया केसी - नेपाली एक्ट्रेस डटकम", नेपाली एक्ट्रेस डटकम, अन्तिम पहुँच २०१३-०४-१३।
  2. ↑ "नेपाली चलचित्र – हो यही माया हो", एक्स नेपाली डटनेट, अन्तिम पहुँच २०१३-०४-२६।[स्थायी मृत कडी]
  3. ↑ "सबैभन्दा विवादास्पद नेपाली चलचित्र", एक्स नेपाली डटनेट, मूलबाट २०१६-०९-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-११-१३।

बाह्य कडीहरू

[सम्पादन]