बानियाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बानियाँ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।


'जनसंख्या'[सम्पादन गर्नुहोस्]

जनसंख्या सामान समयमा आइपुग्दा सिन्दुरियाहरूको जनसंख्या कति भने विषयमा पनि जानकारीको अभाव रहेको पाइन्छ । वि . सं . २०६५ सालमा भारतमा प्रकाशित " अति पिछडा दर्पण मा गरी लाल प्रतिवेदनको अनुसार , भारतमा १९७१ इ . स . सम्म सिन्मुरियाहरूको जनसंख्या लगभग पौने दुई लाख थियो जुन राज्यको गुण जनसंख्याको जगमा चार प्रतिशत थियो । यस मारेगा भारतबाट प्रकाशित राष्ट्रिय सिन्दुरिया निर्देशिका पुस्तकका पुछायोजक राजेश रंजन आफ्नो विचार राख्नु हुन्छ कि आज यस जातिमा आफै पनि ८० प्रतिशत यस्तो समुदाय छ जो गरीब छन र कठिन पूर्वक जीवन यापन गरिरहेछन् । त्यसमध्ये पनि २० प्रतिशत व्यक्तिहरू आजपनि आफ्ना पारम्परिक व्यवसाय सिन्दुर , नित जडिवुटी सग घरेलु मसला पागारका पारचुन सामग्री आदि नम मिसाएर विभिन्न स्थाई अस्थाई गेला , हाट या मन्दिरमा व्यापार भने गरिरहेको भेटिन्छन् । तिनीहरू समय - समयमा हुने समुदायको भेला , गोष्ठी ५ पैठकमा आर्थिक अभावका कारणले सम्पर्कमा आउन चाँहदैनन् । ६० प्रतिशत सिन्दुरियाहरूको अवस्थामा भने करिब – करिब अज्ञात नै शिम छ र बाँँकी २० प्रतिशतहरू सगृद्ध त छन तर तिनीहरूको सम्पर्क कर प्रायः सबै जनासँग नरहेकोले रिति चिन्ताजनक छ । नेपालको सम सिन्दुरियाहरूको संख्या वारेमा भने 8अ अज्ञात जस्तो स्थिति छ । तराई क्षेत्रमा बसोवास गर्ने केही पहिचानमा आएका जातिहरू बाहेक विभि संख्या कति यस जातिले प्रयोग गर्ने थरहरू दास , बनिया , बानिया आदि शब्दहरूको मात्रै पहिचान हुन सकेको नेपालमा प्रकाशित विभिन्न जातजाति सम्वन्धि पुस्तकहरूको अध्ययनबाट प्रष्ट हुन्छ । डा दर्पण इ . स . सम्म ' नेपाल वैश्य कल्याण महासंघले आफ्नो विधानमा वैश्य समुदाय अन्र्तगतका सिन्दुरिया वनिया सहित २३ वटा जातिहरूलाई हाल सम्म पहिचान गरी समावेश गरेको पाइएकोछ । चयो जुन विगतको जनगणनाहरूमा समेत वनिया अन्र्तगत केही वाहेक छट्टाछट्टै अन्य सवै जातजातिको उल्लेख गरिएको पाइदैन । २०५८ र्देशिका को जनगणना अनुसार नेपालको जातीय संरचना अन्र्तगत शिर्षकमा सिधै वनिया जातिको जनसंख्या १ , २६ , ९७१ जना भनि उल्लेख गरिएको छ जो पाइन्छ र छुट्टै पुनः ( जानकारीको अभावमा ) वनिया अन्र्तगतकै विभिन्न ध्ये पनि जातजातिलाई समेत छुट्टाछुट्टै संख्यामा उल्लेख गरिनुले पनि सम्बन्धित सिन्दुर , निकायमा वनिया वर्ण अन्र्तगतका जातजाति वारे ज्ञात ( जानकारी ) | आदि नभएको प्रष्ट हुन्छ तर हालको जनगणना २०६८ को तथ्याङकले व्यापार भने यस वारे केही प्रष्ट पार्न खोजेको देखिन्छ । भेला , दैनन् । २०६८ को जनगणनाको जनसंख्याको जात / जातिगत विवरण ज्ञात नै शिर्षकमा अन्य र उल्लेखित नभएको वाहेक १२५ वटा जाति अन्र्तगत सम्पर्क कथवनिया जाति भनेर १ , ३८ , ६३७ जना उल्लेख छ तर यहाँ भने लको समस्या देखिन्छ । किन भने यस जातिका व्यक्तिहरू आफूलाई छ । छुट्टाछुट्टै स्थान अनुसार सिन्दुरिया , कैथल वैश्य वा कथवनिया आदि बाहेक विभिन्न नामले चिनिन खोजेका हुन्छन् ।अन्य जाति शीर्षकमा समेत यस जातिका व्यक्तिहरूको संख्या समान भएको हुन सक्छ । त्यसैले यहाँ यस जातिको वास्तविक तथ्याङका यसैग लागि सिन्दुरिया ( कैथल वैश्य / कथवनिया ) जाति भनेर उल्लेख कारणले ग आवश्यक छ । उपलब्ध हुन व्यवसायको यसरी विभिन्न सरोकारवाला निकाय समेत वनिया अर्न्तगत पुग्छ त्यसै अन्य जातजाति संगै सिन्दुरियाहरूको पनि वास्तविकता वारे खोजीनिति भाषिक रूप गरेको पाइदैन । यसर समग्रमा व्राह्मण वर्ण र क्षेत्रिय वर्णलाई जस्तै गरी समग्र भाषाका स बनिया ( वैश्य वर्ण ) को जनसंख्या के कति र यस वर्ण अर्न्तगत छुट्टाछुट्टै स्थानिय भ उपजातिहरूको पहिचान गरी उल्लेख गर्न आवश्यक देखिन्छ । । हरेक जात दौडमा यस अहिलेको बहुसंख्या अशिक्षित र भूमिहीनहरूको वाहुल्य रहेको यस जमघट , जाति वारे जनगणनावाट पनि हालसम्म पूर्ण पहिचानमा ल्याउन सम्बन्धित निकायहरू असमर्थ रहेको पाउन सकिन्छ । आफ्नो जातीय विषय भने इतिहास वारे अनभिज्ञ हुनु परेकोमा स्वयम् सिन्दुरियाहरू पनि यसको कारक रहेको महसुस हुन्छ । बिडम्बना नै भन्नु पर्छ कि यो जाति आज सम्म आइपुग्दा कतिको संख्यामा छ ? १ लाख , २ लाख , वा अझै वढी ? त्यसको यर्थाथ अभिलेख उपलब्ध हुन सकेको छैन । यसको आधिकारिक जानकारी न त सम्वन्धित सरकारी निकायसंग नै छ , न त यस जाति भित्रकै सरोकारवालाहरूसंग | नेपालमा सिन्दुरिया बनिया ( कैथल वैश्य / कथबनिया ) १८ नेपालमा

पूर्वज[सम्पादन गर्नुहोस्]

==

बानियाँले (दास) जाति मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]


५ . धार्मिक र पौराणिक मान्यतामा कायस्थ

हिन्दु धार्मिक मान्यता अनुरूप साधारणतया समाजका सबैजसो जातजातिले हालसम्म स्वीकार गरिआएको केही धार्मिक ग्रन्थ र पुराणहरू अर्थात पद्म पुराण ( सृष्टि खण्ड , पाताल खण्ड र उत्तर खण्ड ) , भविष्य पुराण , यम संहिता , महाभारत र बृहद पराशर स्मृतिमा आधारित छ । धौकरिया यस अनुसार सृष्टिकर्ता ब्रह्माले तल पृथ्वी र माथि स्वर्गमा रहेका चार वर्ण ( ब्राह्मण , क्षत्रीय , वैश्य र शुद्र ) का सबै जीवीत जो जन्मिसके र जो जन्मिन बाकी छन् , तिनीहरूको सबै असल र खराब कामको लेखा अभिलेख राख धर्मराज ( यमराज , जसलाई मृत्युको देवता पनि भनिन्छोलाई आदेश दिए । इतिहास ज्यस्थ त्यपछि धर्मराजले ब्रह्मासंग प्रार्थना गरे , “ हे प्रभु म एक्लैले तीन लोकमा जन्मेका चौरासी लाख योनी ( जिवन स्वरूप ) को कामको लेखा कसरी राख् सक्छु र ? ” त्यसपछि भगवान ब्रह्मा आँखा चिम्लेिर ध्यानमा मग्न भए । उनको ध्यानबाट एक हातमा प्याँखको कलम र अर्को हातमा मसीको भाँडा बोकेको जगमगाउँदो आकृतिको जीव उत्पन्न भयो । उत्पन्न आकृति सृष्टिकर्ता ब्रह्माको आत्मा - ज्ञान ( चित्त ) मा गर्भधारण रही उहाँमै निष्क्रिय र गोप्य ( गुप्त ) रहेकाले उहाँले उनको नाम चित्रगुप्त राखिदिए । साथै उनलाई धर्मराजको निम्ति लेख्ने र अभिलेख राख्ने मन्त्रीको काममा नियुक्ति गरे । 

उनी ब्रह्माको शरीर ( काया )बाट उत्पन्न भएका यसकारण सृष्टिकर्ता ब्रह्माले फैसला गरे कि उहाँका सन्ताना , कायस्थ भनिनेछ । यसरी पाँचौं बर्ण कायस्थ अस्तित्वमा आ जनविश्वास अनुसार सिन्दुरियाहरू भगवान चित्रगुप्तकासन व्यापार भए , हुन् । यस समुदायको बंश परम्परा निम्न अनुसार बर्णन गरी नै विस्थापि पाउन सकिन्छ । महाराज चित्रगुप्तले श्रीभानु ( श्रीवास्तव ) , जसको राशीको नाम धर्मध्वज थियो , उनलाई काश्मीर र कान्धारको श्रीभास ( श्रीनगर ) मा एउटा राज्यको स्थापना गर्न पठाए । उनले नागराज बासुकीकी छोरी देबी पद्मिनीसंग बिवाह गरे , जसबाट दुई ईश्वरीय छोराहरूको जन्म भयो । उनीहरूको नाम श्री देवदत्त र श्री घनश्याम राखियो | श्री देवदत्त काश्मिरका शासक भए भने श्री घनश्याम सिन्धु नदिको किनारका शासक बने । भार उपचार लोकप्रिय जब भार पद्धतिक हरूको समयको अन्तरालसंगै सिन्धु राज्यका बासिन्दालाई सिन्धुरी र पछि गएर सिन्दुरिया भनियो । यसरी यिनै धनश्यामका सन्ततिहरू कालान्तरमा सिन्दुरिया हुन पुगेको पुष्टि हुन आउँछ । व्यवस मारमा विधि