बुलेट फ्लो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुलेट फ्लो
वास्तविक नामसुरज विक्रम थापा
विधाहिपहप, नेपप, रक संगीत
पेशार्‍यापर, गीतलेखक
सहयोगीजीएक्स-सोल
वेबसाइटhttp://thegxsoul.com

बुलेट फ्लो वा बुलेट फ्लो थापाकाजी (जन्म: सुरज विक्रम थापा) नेपाली हिपहप कलाकार हुन्। उनी जीएक्स-सोलसँग सन् २०११ देखि आबद्ध छन्। गोर्खाली एक्सट्रिम नामक एल्वम चर्चित रह्यो जस मध्ये रातभरि, सताएर, मीठो सपना अग्रस्थानमा रह्यो। इथोस ब्यान्डसँग गल्ती मेरो छैन गीत पनि सफल रह्यो। तिखार तेरो खुकुरी जस्ता एकल हिपहप गीत पनि निकालेका छन्।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]