विपुल क्षेत्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विपुल क्षेत्री
Bipul Chhetri .png
कन्सर्टमा गायक विपुल क्षेत्री रमाउँदै
व्यक्तिगत विवरण
जन्मकालिम्पोङ, दार्जीलिङ, पश्चिम बङ्गाल, भारत
किसिमनेपाली संगीत, पप संगीत, लोक-पप रचना
पेशागायक, रचनाकार, संगीतकार,
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २०१३- वर्तमान

विपुल क्षेत्री नेपाली संगीतका समसामयिक पप तथा लोक-पप गायक, रचनाकार एवम् सङ्गगीतकार हुन्। उनको पहिलो एल्वम सन् २०१४ को स्केचेस अफ दार्जीलिङ हो। दोस्रो एल्वम माया सन् २०१६ मा वितरण भएको थियो।[१]

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]