सामग्रीमा जानुहोस्

कुमार बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोक सम्राट

कुमार बस्नेत
कुमार बस्नेत
upright=१
जन्मवि.सं. २००१ असार २३ बिहिबार
नेपाल
राष्ट्रियतानेपाली
पेशागायक
कार्यकाल२०१६–अहिलेसम्म
कार्यकारी समिति सदस्यप्रतिलिपी अधिकार संरक्षण मञ्च, संस्कृत सम्वद्धन परिषद, नेपाल संगीत समाज, नेपाल चलचित्र बोर्ड
जीवनसाथीशारदा बस्नेत
पुरस्कारत्रिशक्ति पट्टाको क्रम त्रि-शक्ति पट्टा - गोरखा दक्षिणा बहूको तेस्रो क्रम गोरखा दक्षिण बहू - प्रथम वीरेन्द्र-ऐश्वर्य सेवा पदक, रत्न रेकर्ड पुरस्कार

कुमार बस्नेत नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। उनले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका छन्। समाजका विकृति, विसङ्गती, कुसंस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याउने उनको विशेषता हो।[] उनी काठमाडौंको कमल पोखरीमा जन्मिए पनि उनको बाल्यकाल भने दोलखामा बित्यो। हाल उनी बालुवाटारमा बस्छन् ।[] मूलतः उनी लोकगायक भए पनि उनले सञ्चय कोषमा ३९ वर्ष जागिर खाए ।[]

कुमार बस्नेतका केही गीतहरू

[सम्पादन गर्नुहोस्]
  • उनकै छोरी तरूनी
  • कटर कटरमा
  • चन्द्र शम्सेरको बिजुली बत्ती
  • धनकुटा हिले
  • भात जति खाए पनि
  • लप्सीको गेडा चुसेर
  • छोरी भन्दा आमा तरुनी
  • मादल घन घन घन्काउकि
  • धनेश्वर माथि चण्डेश्वरी देउता
  • लैबरी लै लैबरी लै
  • ओइ नाना ओइ नाना
  • डल्ली मगरनी हो सुन माया
  • यो ल्याउने र उल्याउने थाहा छैन
  • तिम्रो बाउलाई सलाम छ
  • हेर्दा राम्रो माछापुच्छ्रे
  • सुर्खेतमा सालिना बुलबुले ताल
  • कलियुगको बेलामा जोसमा हुन्न होस[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "लोकगायक कुमार बस्नेतको जीवन : म राम्रो सिकारी पनि हुँ", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  2. २.० २.१ "राजा महेन्द्रसँग घर नमाग्दा उनका सम्धीले तोरीको फूल देख्नेगरी चड्कन लगाए", उज्यालो अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 
  3. गिरी, कुवेर, "यस्तो छ छोरीभन्दा आमा तरुनीको कथा", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-०६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]