सामग्रीमा जानुहोस्

सुनिल क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिल क्षेत्री
क्षेत्री सन् २०२१ मा
व्यक्तिगत जानकारी
पुरा नाम सुनिल क्षेत्री
उचाइ १.७० मी (५ फिट ७ इन्च)[१]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बेङ्गलुरू
सङ्ख्या ११
युवा करियर
२००१-२००२ सिटी फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२-२००५ मोहन बगान १८ (८)
२००५-२००८ जेसिटी ४८ (२१)
२००८-२००९ पूर्व बङ्गाल १४ (९)
२००९-२०१० डेम्पो १३ (८)
२०१० कान्सास सिटी ० (०)
२०११ चिराग युनाइटेड ७ (७)
२०११-२०१२ मोहन बगान १४ (८)
२०१२-२०१३ स्पोर्टिङ क्लब पोर्चुगल ३ (०)
२०१३ → चर्चिल ब्रदर्स (ऋण) ८ (४)
२०१३-२०१५ बेङ्गलुरू फुटबल क्लब ४३ (१६)
२०१५– मुम्बई सिटी ० (०)
२०१५– → बेङ्गलुरू फुटबल क्लब (ऋण) ० (०)
अन्तर्राष्ट्रिय करियर‡
२००४ भारत अन्डर २० ३ (२)
२००५– भारत ८७ (५०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १० जुलाई २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ अगस्ट २०१५

सुनिल क्षेत्री (अङ्ग्रेजी: Sunil Chhetri; जन्म ३ अगस्ट १९८४) एक भारतीय व्यावसयिक फुटबल खेलाडी हुन् जो अग्रपङ्क्तिको रूपमा बेङ्गलुरूका लागि इन्डियन सुपर लिगमा खेल्ने गरेका छन्। उनी भारत राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । उनी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी पछि सक्रिय खेलाडीहरूमध्ये तेस्रो-सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्,,[२][३] र समग्रमा चौथो स्थानमा रहेका खेलाडी र भारत राष्ट्रिय टोलीका सबै समयका शीर्ष गोलकर्ता पनि हुन्।[४][५][६]

प्रारम्भिक जीवनी

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "SWProfile" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ↑ "Captain Fantastic Chhetri strike seals India's 1–0 win over Kyrgyzstan.", Business Standard India (Business Standard), Press Trust of India, १३ जुन २०१७, मूलबाट २१ अक्टोबर २०१७-मा सङ्ग्रहित।
  3. ↑ "Captain fantastic Sunil Chhetri seals 2018 Intercontinental Cup for India", Deccan Chronicle Holdings Limited, १० जुन २०१८, मूलबाट ११ जुन २०१८-मा सङ्ग्रहित।
  4. ↑ "Sunil Chhetri: No better place than Doha for Indian football's Asian revival", Gulf Times, ३ नोभेम्बर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६।
  5. ↑ "AFC Cup 2016: Sunil Chhetri – The captain who leads by example", Sportskeeda, २० अक्टोबर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६।
  6. ↑ "We're upbeat: Sunil", The Telegraph, ३ नोभेम्बर २०१६, मूलबाट १८ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१६।

बाह्य कडीहरू

[सम्पादन]