मौदगल्य गोत्र
स्वरूप
मौदगल्य नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। नेपालमा बसोबास गर्ने कोइराला,लामा कार्की, कुइंकेल, मुडुला कार्की, उप्रेती, सिंखडा, बसौला,बेल्काणी,मुनाल,गाेराथाेकी, तिम्सिना, तिमल्सिना, बेल्बासे र बगालेको गोत्र मौद्गल्य हो। मौदगल्य छेत्री कुल्का राजा सुर्यवन्शी मुदगल्को ५० भाइ छोरा मध्यका जेठा हुन भन्ने प्रमान श्रीमदभाग्वतमा पाइन्छ।
ढाँचा:हिन्दू धर्म सूचना मंजूषा
मौदगल्य गोत्र अन्तर्गत पर्ने थरहरु
[सम्पादन गर्नुहोस्]१- कोइराला
२- कुइंकेल
४- उप्रेती
५- सिंखडा
६- बेल्काणी
७- तिम्सिना
८- तिमल्सिना
९- बेलबासे
१०- बगाले
११- सिपखान
१२ -निउरे
१३- गोराथोकी
१४- थापा
१५-रुमे कार्की (पर्वत/बागलुङ...बसोबास गर्ने रूमे कार्की हरु द्वारा पनि आफ्नो गोत्र को रूप मा मौद्गगल्य लाई मानिन्छ।)