गरुड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गरुड
भगवान विष्णुको बहान गरुड
देवनागरीगरुड
संस्कृतGaruḍa
Tamil scriptகருடன் Garudan

गरुड (संस्कृत: गरुड garuḍa) हिन्दु तथा बौद्ध धर्ममा उल्लेख हुने गिद्धको आकारप्रकारसित मिल्ने यो ठूलो चरा जस्तै जीव हो। हिन्दु धर्ममा यसलाई विष्णुको वाहन मानिएको छ।