गरुड
Jump to navigation
Jump to search
गरुड | |
---|---|
![]() भगवान विष्णुको बहान गरुड | |
देवनागरी | गरुड |
संस्कृत | Garuḍa |
Tamil script | கருடன் Garudan |
गरुड (संस्कृत: गरुड garuḍa) हिन्दु तथा बौद्ध धर्ममा उल्लेख हुने गिद्धको आकारप्रकारसित मिल्ने यो ठूलो चरा जस्तै जीव हो। हिन्दु धर्ममा यसलाई विष्णुको वाहन मानिएको छ।
![]() |
विकिमिडिया कमन्समा गरुड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |