सामग्रीमा जानुहोस्

तमिल लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तमिल लिपि
தமிழ்
प्रकार
लेखन दिशाबायाँ देखि दायाँ Edit this on Wikidata
भाषाहरूतमिल
सौराष्ट्र
सम्बन्धित लिपिहरू
अभिभावक लिपिहरू
ब्राह्मी लिपि
  • तमिल लिपि
आईएसओ १५९२४
आईएसओ १५९२४Taml (346), Tamil
युनिकोड
युनिकोड उपनाम
Tamil
 यो पृष्ठले अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा ध्वन्यात्मक प्रतिलेखनहरू समावेश गर्दछ। अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला प्रतीकहरूमा परिचयात्मक सहयोगको लागि, यो हेर्नुहोस्

तमिल लिपि (तमिल: தமிழ் அரிச்சுவடி) एउटा अक्षरात्मक लिपि हो जुन तमिल भाषाभारत, श्रीलंका, मलेशिया, सिङ्गापुर, इन्डोनेसियाका तमिल भाषीहरू प्रयोग गर्छन।[] यो भारतीय गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।[]

देवनागरी तमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

सामान्य अङ्कहरू बाहेक (० देखि ९ सम्म), तमिलमा पनि १०, १०० र १००० का लागि अङ्कहरू छन्। अंशका लागि प्रतीकहरू र अन्य सङ्ख्यामा आधारित अवधारणाहरू पनि फेला पार्न सकिन्छ।[]

१० १०० १०००

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Allen, Julie (२००६), The Unicode 5.0 Standard (5 संस्करण), Upper Saddle River, NJ: Addison-Wesley, आइएसबिएन 0-321-48091-0 at p. 324
  2. Selvakumar, V. (2016). History of Numbers and Fractions and Arithmetic Calculations in the Tamil Region: Some Observations. HuSS: International Journal of Research in Humanities and Social Sciences, 3(1), 27-35. https://doi.org/10.15613/HIJRH/2016/V3I1/111730