रोड्रिगो दुतेर्ते
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
मेयर[१] रोड्रिगो दुतेर्ते | |
---|---|
![]() २०१७ मा | |
फिलिपिन्सका १६ औँ राष्ट्रपति | |
पद बहाली जुन ३०, २०१६ | |
उपराष्ट्रपति | लेनी रोबेर्डो |
पूर्वाधिकारी | Benigno Aquino III |
डाभाओ सहरका मेयर | |
कार्यकाल जुन ३०, २०१३ – जुन ३०, २०१६ | |
उपमेयर | पाओलो दुतेर्ते |
पूर्वाधिकारी | सारा दुतेर्ते |
उतराधिकारी | सारा दुतेर्ते |
कार्यकाल जुन ३०, २००१ – जुन ३०, २०१० | |
उपमेयर | Luis Bonguyan Sara Duterte |
पूर्वाधिकारी | Benjamin de Guzman |
उतराधिकारी | सारा दुतेर्ते |
कार्यकाल फेब्रुअरी २, १९८८ – जुन ३०, १९९८ | |
उपमेयर | Dominador Zuño (acting) Luis Bonguyan Benjamin de Guzman |
पूर्वाधिकारी | Jacinto Rubillar |
उतराधिकारी | Benjamin de Guzman |
डाभाओ सहरका उपमेयर | |
कार्यकाल जुन ३०, २०१० – जुन ३०, २०१३ | |
मेयर | सारा दुतेर्ते |
पूर्वाधिकारी | सारा दुतेर्ते |
उतराधिकारी | पाओलो दुतेर्ते |
कार्यकाल मे २, १९८६ – नोभेम्बर २७, १९८७ अफिसर इनचार्ज | |
मेयर | Zafiro Respicio |
पूर्वाधिकारी | Cornelio Maskariño |
उतराधिकारी | Gilbert Abellera |
Member of the Philippine House of Representatives from Davao City's 1st district | |
कार्यकाल जुन ३०, १९९८ – जुन ३०, २००१ | |
पूर्वाधिकारी | Prospero Nograles |
उतराधिकारी | Prospero Nograles |
व्यक्तिगत विवरण | |
जन्म | रोद्रिगो रोवा दुतेर्ते मार्च २८, १९४५ मासिन, कमनवेल्थ अफ द फिलिपिन्स |
राजनीतिक पार्टी | PDP–Laban (२००१–२००९, २०१५–हाल)[क][२][३] |
अन्य राजनीतिक संलग्नता | Kabataang Makabayan[४] (१९७०) Laban ng Makabayang Masang Pilipino (१९९८–२००१) Liberal Party (२००९–२०१५)[२][३] Hugpong sa Tawong Lungsod (स्थानिय पार्टी; २०११-हाल) Coalition for Change (२०१६–हाल) |
जीवन साथी(हरू) | |
Domestic partner | Honeylet Avanceña |
सन्तान(हरू) | |
अभिभावक(हरू) | Vicente Duterte Soledad Roa |
निवास | Malacañang Palace[५][६][७] |
शिक्षा | Lyceum of the Philippines University (B.A.) San Beda College (LL.B.) |
हस्ताक्षर | रोड्रिगो दुतेर्तेको हस्ताक्षर |
वेबसाइट | president |
कमान्डर इन चिफ फिलिपिन्सको ससश्त्र बल |
रोद्रिगो रोवा दुतेर्ते जन्म २८ मार्च १९४५ ),[८] एक फिलिपिनी राजनीतिज्ञ तथा फिलिपिन्सका १६औँ पदासिन राष्ट्रपति हुन्। [९][१०][११][१२] उनी फिलिपिन्समा सत्ताधारी राजनीतिक पार्टी पिदिपी लाबानका अध्यक्ष हुन्। दुतेर्ते सबैभन्दा अधिक उमेरमा राष्ट्रपति सम्हाल्ने व्यक्ति हुन्।
९ मे २०१६ मा, दुतेर्ते ३९% मत ल्याई सन् २०१६ को फिलिपिनी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए। [१३] आफ्नो अभियानको क्रममा उनले दशौँ हजार अपराधीलाई मार्ने र छ महिना भित्र अपराध अन्त्य गर्ने वाचा गरेका थिए [१४][१५][१६] संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरूको आलोचना पछि उनी निर्वाचित भए पछि न्यायिक हत्या बढेको थियो, दुतेर्ते फिलिपिन्स संयुक्त राष्ट्रबाट बाहिरिने र चीन र अफ्रिकी राष्ट्रहरूसँग एक नयाँ सङ्गठन गठन गर्ने धम्की दिएका थिए। [१७] उनले फिलिपिन्सलाई संयुक्त राज्य र युरोपेली सङ्घबाट टाढा राख्न र चीन र रूससँगको घनिष्ट सम्बन्ध बनाउन खोजेका थिए।
बाल्यकाल[सम्पादन गर्ने]
दभाव शहर को मेयर[सम्पादन गर्ने]
२०१६ को राष्ट्रपतीय अभियान[सम्पादन गर्ने]
बलात्कार टिप्पणीहरू[सम्पादन गर्ने]
मानवाधिकार सरोकार[सम्पादन गर्ने]
राष्ट्रपति पद[सम्पादन गर्ने]
आन्तरिक नीति[सम्पादन गर्ने]
विदेश नीति[सम्पादन गर्ने]
दुतेर्तेले आफ्नो राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश भ्रमण ५-९ सेप्टेम्बर २०१६ मा भियतटियान , लाओस र जाकार्ता , इन्डोनेसियाबाट सुरु गरे।[१८]
चीन र रसिया[सम्पादन गर्ने]
राष्ट्रपतिको सपथ ग्रहण पछी, दुतेर्तेले आफ्नो विदेश नीति चीन र रसियातिर मोड्ने विचार व्यक्त गरेका थिए, खासगरी व्यापार र वाणिज्यको क्षेत्रमा । [१९] अल जजिरा संगको आफ्नो अन्तर्वार्ताको क्रममा, उनले चीन र रसियासँग संयुक्त सैन्य अभ्यास गर्ने इच्छा व्यक्त गरेका थिए । [२०] सेप्टेम्बरमा, विद्रोह तथा प्रति आतंकवादलाई सम्बोधन गर्दै भने कि उनले फिलिपिन्सको सेनाको क्षमता अबिब्रिद्धि को लागि चीन र रसियाबाट सन्य उपकरण, खासागरी हातहतियार खरिद गर्ने विचार गर्दै छन् । उनले थप भने कि फिलिपिन्स र दूई देश बीच यस अघि नै वार्ता मा थिए र चीनियाँ र रूसी सरकारले सरल ऋण दिने प्रस्ताव गरेका छन् जुन २०२५ सम्म मा चुक्ता गरिनेछ ।[२१]
विवाद र आलोचना[सम्पादन गर्ने]
टिप्पणीहरू[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय चरण[सम्पादन गर्ने]
मिडिया हत्यामा दृश्य[सम्पादन गर्ने]
व्यक्तिगत हत्या[सम्पादन गर्ने]
लागु औषध विरुद्धको युद्ध[सम्पादन गर्ने]
सम्मान र पुरस्कार[सम्पादन गर्ने]
फिलिपिन्सको सम्मान[सम्पादन गर्ने]
विदेशी सम्मान[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Dizon, Nikko (७ डिसेम्बर २०१६), "Just call me mayor: Duterte shuns ‘Mr. President,’ ‘Your Excellency’", Philippine Daily Inquirer (अङ्ग्रेजीमा), मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०२०।
- ↑ २.० २.१ २.२ Espejo, Edwin (मार्च १८, २०१५), "Could Duterte be the Liberal Party's wild card bet?", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२०।
- ↑ ३.० ३.१ ३.२ Esmaquel, Paterno II (फेब्रुअरी २१, २०१५), "Duterte 're-enters' PDP-Laban amid 2016 prospects", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२०।
- ↑ Punzalan, Jamaine (मे ३, २०१६), "Duterte eyeing revolutionary gov't with Joma Sison: Trillanes", News, ABS-CBN News (Manila), अन्तिम पहुँच जुलाई २, २०१६।
- ↑ Mendez, Christina (जुलाई ७, २०१६), "Rody chooses Bahay Pangarap", The Philippine Star, अन्तिम पहुँच जुलाई ७, २०१६।
- ↑ Mendez, Christina (जुलाई १२, २०१६), "Duterte moves into 'Bahay ng Pagbabago'", The Philippine Star, अन्तिम पहुँच जुलाई १३, २०१६।
- ↑ Andolong, Ina (जुलाई २७, २०१६), "LOOK: President Duterte, Honeylet Avanceña give tour of Bahay Pagbabago", CNN Philippines, अन्तिम पहुँच जुलाई २८, २०१६।
- ↑ Flores, W.L. (जुन १९, २०१६), "President-elect Rody Duterte as dad & memories of his own father", The Philippine Star, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१६।
- ↑ "Rodrigo Roa Duterte: 16th President, first Mindanawon to lead the country", MindaNews, अन्तिम पहुँच नोभेम्बर १६, २०१६।
- ↑ "Duterte seals presidency in Congress official tally", Philippine Daily Inquirer, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६।
- ↑ "Duterte, Robredo win in final, official tally", The Philippine Star, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६।
- ↑ "Official count: Duterte is new president, Robredo is vice president", CNN Philippines, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६।
- ↑ "Results of the 2016 Presidential elections", Rappler।
- ↑ "Kill drug dealers and I'll give you a medal, says Philippines president", The Guardian, जुन ५, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८।
- ↑ "Philippines president Rodrigo Duterte urges people to kill drug addicts", The Guardian, जुलाई १, २०१६, अन्तिम पहुँच डिसेम्बर ३, २०१६।
- ↑ "Duterte: Kill me if I don't resolve crimes in 6 months", The Philippine Star, जनवरी १६, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८।
- ↑ "Philippines' Duterte threatens to quit U.N. after drugs war censure", Reuters, अगस्ट २१, २०१६, अन्तिम पहुँच अगस्ट २१, २०१६।
- ↑ Nicolas, Fiona (सेप्टेम्बर ५, २०१६), "Duterte heads to Laos for ASEAN summit", CNN Philippines, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१६।
- ↑ Petty, Martin (अक्टोबर २, २०१६), "Philippines' Duterte says China, Russia supportive when he complained of U.S", Reuters, अन्तिम पहुँच डिसेम्बर २, २०१६, "Duterte has said repeatedly during recent, frequent speeches that he planned to open new alliances with Russia and China, particularly for trade and commerce, as part of his pursuit of an independent foreign policy."
- ↑ "Duterte: Philippines open to China, Russia 'war games'", Al Jazeera, अक्टोबर १८, २०१६, अन्तिम पहुँच डिसेम्बर २, २०१६।
- ↑ Valente, Catherine (सेप्टेम्बर १५, २०१६), "PH to buy weapons from China, Russia", The Manila Times, अन्तिम पहुँच डिसेम्बर २, २०१६।
बाह्य कडीहरू[सम्पादन गर्ने]
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found