रोड्रिगो दुतेर्ते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोड्रिगो दुतेर्ते
सन् २०१७ मा दुतेर्ते
फिलिपिन्सका १६औँ राष्ट्रपति
पद बहाली
सन् २०१६ जुन ३०
उपराष्ट्रपतिलेनी रोबेर्ड‍ो
पूर्वाधिकारीBenigno Aquino III
डाभाओ सहरका मेयर
कार्यकाल
सन् २०१३ जुन ३० – सन् २०१६ जुन ३०
उपमेयरपाओलो दुतेर्ते
पूर्वाधिकारीसारा दुतेर्ते
उतराधिकारीसारा दुतेर्ते
कार्यकाल
सन् २००१ जुन ३० – सन् २०१० जुन ३०
उपमेयरLuis Bonguyan
Sara Duterte
पूर्वाधिकारीBenjamin de Guzman
उतराधिकारीसारा दुतेर्ते
कार्यकाल
सन् १९८८ फेब्रुअरी २ – सन् १९९८ जुन ३०
उपमेयरDominador Zuño (acting)
Luis Bonguyan
Benjamin de Guzman
पूर्वाधिकारीJacinto Rubillar
उतराधिकारीBenjamin de Guzman
डाभाओ सहरका उपमेयर
कार्यकाल
सन् २०१० जुन ३० – सन् २०१३ जुन ३०
मेयरसारा दुतेर्ते
पूर्वाधिकारीसारा दुतेर्ते
उतराधिकारीपाओलो दुतेर्ते
कार्यकाल
सन् १९८६ मे २ – सन् १९८७ नोभेम्बर २७
अफिसर इनचार्ज
मेयरZafiro Respicio
पूर्वाधिकारीCornelio Maskariño
उतराधिकारीGilbert Abellera
Member of the
फिलिपिन्सको प्रतिनिधि सभा
from Davao City's 1st district
कार्यकाल
सन् १९९८ जुन ३० – सन् २००१ जुन ३०
पूर्वाधिकारीProspero Nograles
उतराधिकारीProspero Nograles
व्यक्तिगत विवरण
जन्म
रोद्रिगो रोवा दुतेर्ते

(1945-03-28) २८ मार्च १९४५ (उमेर ७८)
मासिन, कमनवेल्थ अफ द फिलिपिन्स
राजनीतिक दलPDP–Laban (सन् २००१–२००९, सन् २०१५–हाल)[क][२][३]
अन्य राजनीतिक
संलग्नता
Kabataang Makabayan[४] (१९७०)
Laban ng Makabayang Masang Pilipino (सन् १९९८–२००१)
Liberal Party (सन् २००९–२०१५)[२][३]
Hugpong sa Tawong Lungsod (स्थानिय पार्टी; सन् २०११-हाल)
Coalition for Change (२०१६–हाल)
जीवन साथी
(
वि १९७३; annulled २०००)
घरेलु साझेदारHoneylet Avanceña
सन्तान(हरू)
अभिभावक(हरू)Vicente Duterte
Soledad Roa
निवासMalacañang Palace[५][६][७]
शिक्षाLyceum of the Philippines University (Bachelor of Arts)
San Beda University
हस्ताक्षर
वेबसाइटpresident.gov.ph
Five-Star General
Five-Star General
कमान्डर इन चिफ
फिलिपिन्सको सशस्त्र बल

रोद्रिगो रोवा दुतेर्ते जन्म २८ मार्च १९४५ ),[८] एक फिलिपिनी राजनीतिज्ञ तथा फिलिपिन्सका १६औँ पदासिन राष्ट्रपति हुन्। [९][१०][११][१२] उनी फिलिपिन्समा सत्ताधारी राजनीतिक पार्टी पिदिपी लाबानका अध्यक्ष हुन्। दुतेर्ते सबैभन्दा अधिक उमेरसम्म राष्ट्रपतिको पदभार सम्हाल्ने व्यक्ति हुन्।

९ मे २०१६ मा दुतेर्ते ३९% मत ल्याई सन् २०१६ को फिलिपिनी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए। [१३] आफ्नो अभियानको क्रममा उनले दशौँ हजार अपराधीलाई मार्ने र छ महिना भित्र अपराध अन्त्य गर्ने वाचा गरेका थिए।[१४][१५][१६] संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरूको आलोचना पछि उनी निर्वाचित भए भने त्यसपछि न्यायिक हत्या बढेको थियो। दुतेर्ते फिलिपिन्स संयुक्त राष्ट्रबाट बाहिरिने र चीन र अफ्रिकी राष्ट्रहरूसँग एक नयाँ सङ्गठन गठन गर्ने धम्की दिएका थिए। [१७] उनले फिलिपिन्सलाई संयुक्त राज्ययुरोपेली सङ्घबाट टाढा राख्न र चीन र रूससँगको घनिष्ट सम्बन्ध बनाउन खोजेका थिए।

अक्टोबर २०२१ मा रोड्रिगो दुतेर्तेका अनुसार उनी सन् २०२२ मा उपराष्ट्रपति पदको दौडमा नरहेको र राजनीतिक जीवनबाट सन्यास लिने बताएका थिए। [१८]

आन्तरिक नीति[सम्पादन गर्नुहोस्]

विदेश नीति[सम्पादन गर्नुहोस्]

दुतेर्तेले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश भ्रमण सन् २०१६ सेप्टेम्बर ५ र ६ का दिन भियनटियान , लाओसइन्डोनेसियाको जाकार्ताबाट सुरु गरेका थिए।[१९]

चीन र रूस[सम्पादन गर्नुहोस्]

राष्ट्रपतिको सपथ ग्रहण गरेपछि दुतेर्तेले आफ्नो विदेश नीति चीन र रूसमा व्यापार तथा वाणिज्यको क्षेत्रमाा मोड्ने विचार गरेका थिए।[२०] अल जजिरासँगको आफ्नो अन्तर्वार्ताको क्रममा उनले चीन र रूससँग संयुक्त सैन्य अभ्यास गर्ने इच्छा व्यक्त गरेका थिए। [२१] सेप्टेम्बर महिनामा विद्रोह तथा प्रति-आतङ्कवादलाई सम्बोधन गर्दै उनले फिलिपिन्सको सेनाको क्षमता अभिवृद्धिको लागि चीन र रूसबाट सैन्य उपकरण अन्तर्गत हातहतियार खरिद गर्ने विचार गर्दै छन्। उनले थपेे; फिलिपिन्स र दुई देश बीच यस अघि नै वार्तामा थिए र चीनियाँ र रूसी सरकारले सरल ऋण दिने प्रस्ताव गरेका छन् जसलाई सन् २०२५ सम्ममा चुक्ता गरिनेछ। [२२]

विवाद र आलोचना[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय चरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dizon, Nikko (७ डिसेम्बर २०१६), "Just call me mayor: Duterte shuns ‘Mr. President,’ ‘Your Excellency’", Philippine Daily Inquirer (अङ्ग्रेजीमा), मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०२० 
  2. २.० २.१ २.२ Espejo, Edwin (मार्च १८, २०१५), "Could Duterte be the Liberal Party's wild card bet?", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२० 
  3. ३.० ३.१ ३.२ Esmaquel, Paterno II (फेब्रुअरी २१, २०१५), "Duterte 're-enters' PDP-Laban amid 2016 prospects", Rappler, अन्तिम पहुँच जुलाई १६, २०२० 
  4. Punzalan, Jamaine (मे ३, २०१६), "Duterte eyeing revolutionary gov't with Joma Sison: Trillanes", News, ABS-CBN News (Manila), अन्तिम पहुँच जुलाई २, २०१६ 
  5. Mendez, Christina (जुलाई ७, २०१६), "Rody chooses Bahay Pangarap", The Philippine Star, अन्तिम पहुँच जुलाई ७, २०१६ 
  6. Mendez, Christina (जुलाई १२, २०१६), "Duterte moves into 'Bahay ng Pagbabago'", The Philippine Star, अन्तिम पहुँच जुलाई १३, २०१६ 
  7. Andolong, Ina (जुलाई २७, २०१६), "LOOK: President Duterte, Honeylet Avanceña give tour of Bahay Pagbabago", CNN Philippines, अन्तिम पहुँच जुलाई २८, २०१६  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१८ मिति
  8. Flores, W.L. (जुन १९, २०१६), "President-elect Rody Duterte as dad & memories of his own father", The Philippine Star, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१६ 
  9. "Rodrigo Roa Duterte: 16th President, first Mindanawon to lead the country", MindaNews, अन्तिम पहुँच नोभेम्बर १६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ९, २०१७ मिति
  10. "Duterte seals presidency in Congress official tally", Philippine Daily Inquirer, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६ 
  11. "Duterte, Robredo win in final, official tally", The Philippine Star, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६ 
  12. "Official count: Duterte is new president, Robredo is vice president", CNN Philippines, मे २७, २०१६, अन्तिम पहुँच मे २७, २०१६  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१८ मिति
  13. "Results of the 2016 Presidential elections", Rappler  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-०७ मिति
  14. "Kill drug dealers and I'll give you a medal, says Philippines president", The Guardian, जुन ५, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८ 
  15. "Philippines president Rodrigo Duterte urges people to kill drug addicts", The Guardian, जुलाई १, २०१६, अन्तिम पहुँच डिसेम्बर ३, २०१६ 
  16. "Duterte: Kill me if I don't resolve crimes in 6 months", The Philippine Star, जनवरी १६, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१८ 
  17. "Philippines' Duterte threatens to quit U.N. after drugs war censure", Reuters, अगस्ट २१, २०१६, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  18. "Philippines: le président Rodrigo Duterte annonce son retrait prochain de la vie politique", Radio France International, अक्टोबर ०२, २०२१, अन्तिम पहुँच अक्टोबर ०२, २०२१ 
  19. Nicolas, Fiona (सेप्टेम्बर ५, २०१६), "Duterte heads to Laos for ASEAN summit", CNN Philippines, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१६  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १९, २०१८ मिति
  20. Petty, Martin (अक्टोबर २, २०१६), "Philippines' Duterte says China, Russia supportive when he complained of U.S", Reuters, अन्तिम पहुँच डिसेम्बर २, २०१६ 
  21. "Duterte: Philippines open to China, Russia 'war games'", Al Jazeera, अक्टोबर १८, २०१६, अन्तिम पहुँच डिसेम्बर २, २०१६ 
  22. Valente, Catherine (सेप्टेम्बर १५, २०१६), "PH to buy weapons from China, Russia", The Manila Times, अन्तिम पहुँच डिसेम्बर २, २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found