स्टालिनवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्टालिनवाद भनेको सोभियत सङ्घमा जोसेफ स्टालिन (१८७८-१९५३) ले १९२७ देखि १९५३ को बीच लागू गरेको द्रुत औद्योगिकिरण, एक देशमा समाजवादको सिद्धान्त; निरङ्कुशता; सामुहिक कृषि ; व्यक्ति पुजा र ;[१][२] विदेशी कम्युनिस्ट पार्टीलाई सोभियत कम्युनिस्ट पार्टीको हित अनुसार अधिनमा राख्ने नीति तथा शासनको माध्यम थियो।[३]

स्टालिनवादले वर्ग सङ्घर्षलाई बढावा दियो र पूँजीपती वर्गको सफाया गर्न राज्य हिंसाको प्रयोग गर्यो जसलाई स्टालिनवादी सिद्धान्तले कम्युनिष्ट क्रान्तिलाई खतरा ठान्थ्यो। यस नीतिले त्यस्ता व्यक्तिहरूको ठूलो राजनीतिक हिंसा र उत्पीडन निम्त्यायो ।[४] यद्यपि "दुश्मन" मा पूँजीपति वर्ग मात्र नभई प्रति-क्रान्तिकारीहरू प्रति सहानुभूति व्यक्त गर्ने मजदुर वर्गको पनि पर्दथे।[५]

ईतिहास[सम्पादन गर्नुहोस्]

स्टालिनवादी नीतिहरू[सम्पादन गर्नुहोस्]

सर्वाहारा राज्य[सम्पादन गर्नुहोस्]

वर्ग-आधारित हिंसा[सम्पादन गर्नुहोस्]

सफाया तथा हत्या[सम्पादन गर्नुहोस्]

निर्वासन[सम्पादन गर्नुहोस्]

आर्थिक नीति[सम्पादन गर्नुहोस्]

विरासत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jan Plamper, The Stalin Cult: A Study in the Alchemy of Power (2012).
  2. Isaac Deutscher, Stalin: A Polityical Biography (2nd edition, 1961) chapters 7-9 online
  3. T. B. Bottomore. A Dictionary of Marxist thought. (Wiley-Blackwell, 1991). p. 54.
  4. Kotkin, Stephen. 1997. Magnetic Mountain: Stalinism As a Civilization (1st paperback ed.). Berkeley: University of California Press. आइएसबिएन ९७८०५२०२०८२३०. pp. 71, 81, 307.
  5. Rossman, Jeffrey. 2005. Worker Resistance Under Stalin: Class and Revolution on the Shop Floor. Harvard University Press. आइएसबिएन ०६७४०१९२६१.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]