सामग्रीमा जानुहोस्

थेम्स नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थेम्स नदी
टावर ब्रिज सहितको मध्य लन्डन
दक्षिणी इङ्ल्यान्डको नक्सा भित्र थेम्स नदी
स्थान
देशइङ्ल्यान्ड
Towns/citiesलन्डन
भौतिक विषेशताहरू
स्रोत 
   भौगोलिक निर्देशाङ्क५१°४१′३९″N २°०१′४७″W / 51.69426°N 2.02972°W / 51.69426; -2.02972
  उन्नतांस११० मी (३६० फिट)
दोस्रो स्रोत 
   भौगोलिक निर्देशाङ्क५१°५०′४७.७″उ २°०४′३९.८″प / 51.846583°N 2.077722°W / 51.846583; -2.077722
  उन्नतांस२१४ मी (७०२ फिट)
मुख 
   भौगोलिक निर्देशाङ्क
५१°२९′५६″N ०°३६′३१″E / 51.4989°N 0.6087°E / 51.4989; 0.6087
   उन्नतांस
 मी (० फिट)
लम्बाइ३४६ किमी (२१५ माइल)
जलाधारकाे क्षेत्रफल१२,९३५ किमी (४,९९४ वर्ग माइल)
निकास 
  स्थानलन्डन
  औसत६५.८ मी3/सेक (२,३२० घन फिट/सेक)
   अधिकतम३७० मी3/सेक (१३,००० घन फिट/सेक)
निकास 
  स्थानentering अक्सफोर्ड
  औसत१७.६ मी3/सेक (६२० घन फिट/सेक)
निकास 
  स्थानleaving अक्सफोर्ड
  औसत२४.८ मी3/सेक (८८० घन फिट/सेक)
निकास 
  औसत३९.७ मी3/सेक (१,४०० घन फिट/सेक)
निकास 
  औसत५९.३ मी3/सेक (२,०९० घन फिट/सेक)

थेम्स नदी (/ˈtɛmz/ ( ) TEMZ), दक्षिण इङ्ल्यान्ड लन्डन हुँदै बग्दछ। २१५ माइल (३४६ किमी) सहित यो संयुक्त अधिराज्यको दोस्रो लामो नदी हो। विश्वका सबै प्रमुख सहरहरू जस्तै लन्डन पनि थेम्स नदीको किनारामा बसेको छ। थेम्स नदीले सम्पूर्ण विशाल लन्डनको जलनिकास गर्छ।[]

थेम्स नदीमा ८० भन्दा अधिक टापुहरू छन्। यहाँको पानीमा ताजा पानी देखि समुद्रको नुनिलो पानी सम्मको विविधता भएकाले यो विविध प्रकारका बन्यजन्तुहरूको वासस्थान बनेको छ भने यहाँको संरक्षण क्षेत्रले ५,४४९ हेक्टर (१३,४६० एकड)[] क्षेत्रफल ओगटेको छ। १८औँ शताब्दीमा यो नदी विश्वको सबैभन्दा व्यस्त जलमार्ग भएको थियो। सडक यातायातको विस्तार, र १९१४ पछि बेलायती साम्राज्यको अस्ताउँदो अवस्थाले नदीको आर्थिक अधिपत्य कम हुँदै गएको थियो।

मानव इतिहास

[सम्पादन गर्नुहोस्]

एक्कासौँ शताब्दी

[सम्पादन गर्नुहोस्]

सन् २०१० मा थेम्स नदीले विश्वको सबैभन्दा ठूलो पर्यावरणीय पुरस्कार-$३५०,००० इन्टरनेसनल रिभरप्राइज जितेको थियो।[]

मुख्य बाढीका घटनाहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "Ordnance Survey map", English Heritage, मूलबाट २४ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०१८ अभिलेखिकरण २४ अप्रिल २०१२ वेब्याक मेसिन
  2. South Thames Estuary And Marshes SSSI अभिलेखिकरण २०१३-१०-२१ वेब्याक मेसिन Natural England, Retrieved 16 September 2013.
  3. "Thiess International Riverprize – International RiverFoundation", riverfoundation.org.au अभिलेखिकरण २०१७-०८-०१ वेब्याक मेसिन