ग्रेता थुनबर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रेता थुनबर्ग
Greta Thunberg

Portrait of Thunberg at the European Parliament in 2020
मार्च २०२० मा थुनबर्ग
जन्मग्रेता तिनतिन एलोनोरा एर्नम्यान थुनबर्ग[१][२]
(2003-01-03) ३ जनवरी २००३ (उमेर २१)
स्टकहोम, स्विडेन
पेशाविद्यार्थी, पर्यावरण अभियन्ता
कार्यकालसन् २०१८–वर्तमान
राजनीतिक कृयाकलापजलवायुको लागि विद्यालय हडताल
आफन्तओलोफ थुनबर्ग (हजुरबुबा)
पुरस्कार

ग्रेता तिनतिन एलोनोरा एर्म्यान थुनबर्ग (स्वीडेनी: [ˈɡrêːta ˈtʉ̂ːnbærj] ( ); जन्म ३ जनवरी २००३) जलवायु परिवर्तनका लागि सङ्घर्ष गर्ने एक स्विडेनी पर्यावरण कार्यकर्ता हुन्। पर्यावरण अभियानमा संलग्न भएकै कारण उनले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएकी हुन्। साहसिक तथा प्रखर कुरा गर्ने शैलीको कारण थुनबर्ग परिचित छिन्। उनले सार्वजनिक, राजनीतिक र विधानसभा लगायतका क्षेत्रमा जलवायु सङ्कट हटाउन तत्काल कारबाहीको आग्रह गर्दै आएकी छिन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The 2019 Makwan Prize is awarded to Greta Thunberg", everyonegroup.com, EveryOne Group, १९ मे २०१९, मूलबाट ३१ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१९ मिति
  2. "Greta Thunberg ist eine schwedische Umweltaktivistin. Sie kämpft für den Klimaschutz und für eine bessere Zukunft", आरटिएल (Germanमा), मूलबाट ६ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१९ 
  3. "Statsvetare om Greta-effekten: Unik rörelse", Sydsvenskan, अन्तिम पहुँच २०१९-०६-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]