राजनेता
राजनेता भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लामो र सम्मानित अनुभव भएको राजनीतिज्ञ हुन्।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह
इटलीको प्रथम प्रधानमन्त्री : कामिलो बेन्सो काभुर
आधानिक टर्कीका संस्थापक कमाल अतातुर्क
चिनियाँ प्रधानमन्त्री तथा कुटनीतिज्ञ चाउ एन लाइ