सामग्रीमा जानुहोस्

कमाल अतातुर्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमाल अतातुर्क
अतातुर्कको हस्ताक्षर

कमाल अतातुर्क[] (वैकल्पिक रूपमा केमाल अतातुर्क,[] मुस्ताफा कमाल पासा[टिप्पणीहरू १] (सन् १९३४ सम्म), सामान्यतया मुस्ताफा कमाल अतातुर्क;[टिप्पणीहरू २] अन्दाजी सन् १८८१ [टिप्पणीहरू ३] – सन् १९३८ नोभेम्बर १०) एक तुर्केली फिल्ड मार्सल, क्रान्तिकारी राजनेता, लेखक, र आधुनिक टर्कीका संस्थापक पिता हुन्। उनी सन् १९२३ देखि सन् १९३८ मा आफ्नो मृत्युसम्म टर्की गणतन्त्रको राष्ट्रपतिको रुपमा सेवा गरेका थिए। उनले अग्रगामी सुधारका कामहरू गरे वापत नै टर्की एक पन्थ निरपेक्ष औद्योगिक राष्ट्रको रुपमा रुपान्तरण गर्न सफल भएको हो। [][][] वैचारिक रुपमा, धर्म निरपेक्ष र तुर्केली राष्ट्रवाद, उनका सुधारहरू, नीति र सिद्धान्तलाई कमालवादको रुपमा चिनिन्छ। उनको सैन्य तथा राजनैतिक योगदानको कारणले, अतातुर्कलाई बिसौं शताब्दीको एक महत्त्वपूर्ण राजनैतिक नेता मानिन्छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ID card from 1934
  2. ID card from 1935
  3. "Atatürk, Kemal", World Encyclopedia (अङ्ग्रेजीमा) (Philip's), २०१४, आइएसबिएन 9780199546091, डिओआई:10.1093/acref/9780199546091.001.0001, अन्तिम पहुँच ९ जुन २०१९ 
  4. Books, Market House Books Market House (२००३), "Atatürk, Kemal", in Books, Market House, Who's Who in the Twentieth Century (अङ्ग्रेजीमा) (Oxford University Press), आइएसबिएन 9780192800916, डिओआई:10.1093/acref/9780192800916.001.0001, अन्तिम पहुँच ९ जुन २०१९ 
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Wolf नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. EINSTEIN AND ATATURK (Part 1), National Geographic Society Newsroom वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-२२ मिति


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found