राष्ट्रवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यसको र देशभक्ति को वीचमा भ्रमित न होस् ।

राष्ट्रवाद (nationalism) मानिसहरूलाई साझा इतिहास, परम्परा, भाषा, जातीयता या जातिवाद र संस्कृति को आधारमा एकजुट बनाउने आस्था हो। यहीँ बन्धनहरुको कारण उनीहरु यस निष्कर्षमा पुग्छन् कि आत्म-निर्णयको आधारमा आफ्नो सम्प्रभु राजनीतिक समुदाय अर्थात् ‘राष्ट्र’को स्थापना गर्ने आधार हो।

राष्ट्रवादको आधारमा बनेको राष्ट्र त्यस समय सम्म कल्पनामा नै रहन्छ जब सम्म उसलाई एक राष्ट्र-राज्यको रूप दिइदैन।

सन्दर्भ[सम्पादन गर्ने]