उदारवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उदारवाद मनुष्यलाई विवेकशील प्राणी मान्दै सामाजिक संस्थाहरूलाई मानिसहरूको सूझबूझ र सामूहिक प्रयासको परिणाम मान्ने विचारधारा हो। उदारवादको उत्पति १७औँ शताब्दीको प्रारम्भबाट देखिन्छ। जन लकलाई उदारवादको जनक मानिन्छ। प्रारम्भिक सिद्धान्तकारहरूमा एडम स्मिथजेरमी बेन्थमको नाम विशेष रूपबाट उल्लेखनीय छ।[१]

उदारवाद स्वाधीनता, कानुनी राज्य र विधिक समानता मा आधारित एक राजनैतिक तथा नैतिक दर्शन हो। [२][३][४] उदारवादले सिमित सरकार, व्यक्तिको आधारभूत अधिकार (नागरिक तथा मानव अधिकार सहित ) पूँजीवाद, स्वतन्त्र व्यापार , खुला बजार, प्रजातन्त्र,धर्मनिरपेक्षता, लैङ्गिक समानता, अभिव्यक्तिको स्वतन्त्रता , प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रतालाई समर्थन गर्छ। [५][६][७][८][९][१०][११]पहेँलो उदारवादसँग जोडिएको राजनैतिक रङ हो। [१२][१३][१४]

१६८८ को गौरवपूर्ण क्रान्ति,[१५] १७७६ को अमेरिकी क्रान्ति र १७८९ को फ्रान्सेली राज्यक्रान्तिका नेताहरूले तानाशाही अत्याचार र थिचोमिचो विरुद्ध ससस्त्र विद्रोहलाई उचित सिद्ध गर्न उदारवादी दर्शनको प्रयोग गरेका थिए। उदारवाद द्रुत गति मा फैलन मुख्यतः फ्रान्सेली राज्य क्रान्तिपछि सुरु भयो। १९ औँ शताब्दीमा युरोप र ल्याटिन अमेरिकी राष्ट्राहरूमा उदारवादी सरकारहरू देखा परे।

शाब्दिक अर्थ तथा परिभाषा[सम्पादन गर्नुहोस्]

दर्शन[सम्पादन गर्नुहोस्]

मुख्य सार[सम्पादन गर्नुहोस्]

शाष्त्रिय तथा आधुनिक[सम्पादन गर्नुहोस्]

उदार आर्थिक सिद्धान्त[सम्पादन गर्नुहोस्]

उदार महिलावादी सिद्धान्त[सम्पादन गर्नुहोस्]

सामाजिक उदार नीति[सम्पादन गर्नुहोस्]

अराजक पूँजीवादी सिद्धान्त[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

आलोचना तथा समर्थन[सम्पादन गर्नुहोस्]

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन को फाइनान्सियल टाइम्स को रिपोर्ट अनुसार ,"उदारवाद अप्रयुक्त भैसकेको छ।" उनले विश्वका धेरै मानिसहरू बहुसंस्कृति, आप्रवासद्वियौनिकता मानिसहरूको हक अधिकारको विरुद्ध रहेको दाबी गरे। [१६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. राजनीति सिद्धांत की रूपरेखा, ओम प्रकाश गाबा, मयूर पेपरबैक्स, २0१0, पृष्ठ-२६, ISBN ८१-७१९८-0९२-९
  2. "liberalism In general, the belief that it is the aim of politics to preserve individual rights and to maximize freedom of choice." Concise Oxford Dictionary of Politics, Iain McLean and Alistair McMillan, Third edition 2009, आइएसबिएन ९७८-०-१९-९२०५१६-५.
  3. "political rationalism, hostility to autocracy, cultural distaste for conservatism and for tradition in general, tolerance, and [...] individualism". John Dunn. Western Political Theory in the Face of the Future (1993). Cambridge University Press. आइएसबिएन ९७८-०-५२१-४३७५५-४.
  4. "With a nod to Robert Trivers' definition of altruistic behaviour" (Trivers 1971, p. 35), Satoshi Kanazawa defines liberalism (as opposed to conservatism) as "the genuine concern for the welfare of genetically unrelated others and the willingness to contribute larger proportions of private resources for the welfare of such others" (Kanazawa 2010, p. 38).
  5. "The Liberal Agenda for the 21st Century", मूलबाट ७ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०११ मिति
  6. Nader Hashemi (२००९), Islam, Secularism, and Liberal Democracy: Toward a Democratic Theory for Muslim Societies, Oxford University Press, आइएसबिएन 978-0-19-971751-4 
  7. Kathleen G. Donohue (१९ डिसेम्बर २००३), Freedom from Want: American Liberalism and the Idea of the Consumer (New Studies in American Intellectual and Cultural History), Johns Hopkins University Press, आइएसबिएन 978-0-8018-7426-0, अन्तिम पहुँच ३१ डिसेम्बर २००७ 
  8. "The Economist, Volume 341, Issues 7995–7997", The Economist, १९९६, अन्तिम पहुँच ३१ डिसेम्बर २००७ 
  9. Sehldon S. Wolin (२००४), Politics and Vision: Continuity and Innovation in Western Political Thought, Princeton University Press, आइएसबिएन 978-0-691-11977-9, अन्तिम पहुँच ३१ डिसेम्बर २००७ 
  10. Edwin Brown Firmage; Bernard G. Weiss; John Woodland Welch (१९९०), Religion and Law: Biblical-Judaic and Islamic Perspectives, Eisenbrauns, आइएसबिएन 978-0-931464-39-3, अन्तिम पहुँच ३१ डिसेम्बर २००७ 
  11. Lalor, John Joseph (१८८३), Cyclopædia of Political Science, Political Economy, and of the Political History of the United States, Nabu Press, अन्तिम पहुँच ३१ डिसेम्बर २००७ 
  12. Adams, Sean; Morioka, Noreen; Stone, Terry Lee (२००६), Color Design Workbook: A Real World Guide to Using Color in Graphic Design, Gloucester, Mass.: Rockport Publishers, पृ: 86, आइएसबिएन 159253192X, ओसिएलसी 60393965 
  13. Kumar, Rohit Vishal; Joshi, Radhika (अक्टोबर–डिसेम्बर २००६), "Colour, Colour Everywhere: In Marketing Too", SCMS Journal of Indian Management 3 (4): 40–46, आइएसएसएन 0973-3167 
  14. Cassel-Picot, Muriel "The Liberal Democrats and the Green Cause: From Yellow to Green" in Leydier, Gilles and Martin, Alexia (2013) Environmental Issues in Political Discourse in Britain and Ireland. Cambridge Scolars Publishing. p.105. ढाँचा:Isbn
  15. Steven Pincus (२००९), 1688: The First Modern Revolution, Yale University Press, आइएसबिएन 978-0-300-15605-8, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३ 
  16. Tiounine, Margot; Hannen, Tom, सम्पादकहरू (२७ जुन २०१९), "Liberalism 'has outlived its purpose' — President Putin speaks exclusively to the Financial Times", Financial Times (en-GBमा), अन्तिम पहुँच २३ अगस्ट २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]