पुरातनवाद
पुरातनवाद सामाजिक विज्ञानको यस्तो विचारधारा हो जुन पारम्पारिक मान्यताहरूको अनुकरण कुनै तर्क वा वैज्ञानिक कारण भन्दा पनि केवल आस्था तथा प्रागनुभवको आधारमा गरिन्छ। यो सामाजिक, राजनीतिक र नैतिक मान्यताहरूको समूह हो जुन चिरकाल देखि प्रचलित मूल्य ,मान्यता र व्यवस्था प्रति सम्मान लाई महत्त्व दिन्छ ।यो विचारधारा नयाँ र प्रयोगमा नआएका विचार र संस्थाहरूलाई नअपनाई पुरानो विचार र संस्थाहरूलाई कायम राख्न समर्थन गर्छ। डेभिड ह्यूम र एडमन्ड बर्क पुरातनवादको प्रमुख विचारक मानिन्छन्। समकालीन विचारकहरूमा माइकल ओकसट लाई पुरातनवाद का प्रमुख सिद्धान्तकार मानिन्छ।[१]
प्रकार[सम्पादन गर्ने]
उदार पुरातनवाद[सम्पादन गर्ने]
उदार पुरातनवादले शास्त्रीय उदारवादी अर्थतन्त्रमा सरकारको कम भन्दा कम हस्तक्षेप रहनुपर्ने कुरालाई जोड दिन्छ। व्यक्तिहरू सरकारी हस्तक्षेप बिना बजारमा सहभागी हुन र धन कमाउन स्वतन्त्र हुन पर्छ।[२] यद्यपि, कोही पनि व्यक्तिले अरुको जीवनमा निर्भर रहन पाउदैन। त्यसकारण उदार पुरातनवादीहरू कानुन तथा सुव्यवस्था कायम गर्न एक बलियो राज्यको र राष्ट्रको दायित्व बहन गर्न सामाजिक संस्था आवश्यक पर्ने बिश्वास राख्छन्।[२] उदार पुरातनवाद उदार उद्देश्यले प्रभावित पुरातनवादको प्रकार हो।[३]
पुरातनवादी उदारवाद[सम्पादन गर्ने]
वित्तीय पुरातनवाद[सम्पादन गर्ने]
वित्तीय पुरातनवाद सरकारी खर्च तथा ऋणमा सावधानी अपनाउनु पर्ने आर्थिक दर्शन हो।[४]
राष्ट्रिय तथा परम्परागत पुरातनवाद[सम्पादन गर्ने]
सांस्कृतिक तथा सामाजिक पुरातनवाद[सम्पादन गर्ने]
धार्मिक पुरातनवाद[सम्पादन गर्ने]
पितृसत्तात्मक पुरातनवाद[सम्पादन गर्ने]
अधिनायकवादी पुरातनवाद[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ राजनीतिक सिद्धांत की रूपरेखा, ओम प्रकाश गाबा, मयूर पेपरबैक्स, २०१०, पृष्ठ- २६, ISBN ८१-७१९८-0९२-९
- ↑ २.० २.१ McAnulla 2006, p. 71.
- ↑ Grigsby, Ellen (२००८), Analyzing Politics, Cengage Learning, पृ: 108–109, 112, 347, आइएसबिएन 978-0-495-50112-1।
- ↑ Freeman, Robert M. (१९९९), Correctional Organization and Management: Public Policy Challenges, Behavior, and Structure, Elsevier, पृ: १०९, आइएसबिएन 978-0-7506-9897-9।