समूहवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समूहवाद अराजकताबादकै आधुनिक रुप हो । यस्लाई समाजवादी धाराको राज्य अधिनस्त समूहको रुपमा बुझ्दा गलत हुन्छ । यतार्थमा निजी वा झुण्डको स्वार्थ खातिर समुह बनाउने सोच/चिन्तन नै समूहबाद हो ।