सामग्रीमा जानुहोस्

उग्रराष्ट्रवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उग्रराष्ट्रवाद भनेको आक्रमक र सक्रिय विदेश नीति भएको राष्ट्रवादको रुपम हो। उग्रराष्ट्रवाद भनेको देशको राष्ट्रिय स्वार्थको लागि शान्तिपूर्ण सम्बन्धको विपरित धम्की र बाहुबलको माध्यमको प्रयोग गर्ने राष्ट्रवाद हो।[] उग्रराष्ट्रवाद आफ्नो देशको मुल्यांकन गर्न एकदम पक्षपात पूर्ण व्यवहार गर्नु र आफ्नो देशलाई नै अरु देश भन्दा सर्वोच्च ठान्नु-राष्ट्रवादको चरम रुप हो।

थियोडोर रुजवेल्टलाई बारम्बार उग्रवादको आरोप लगाइएको थियो। २३ अक्टोबर १८९५ मा द न्यू योर्क टाइम्समा प्रकाशित एक लेखमा, रुजवेल्टले भने: "'उग्रवाद' को बारेमा धेरै चर्चा छ। यदि 'उग्रवाद' भन्नाले अमेरिकीहरूले संकल्प र सामान्य ज्ञानका साथ विदेशी शक्तिहरूद्वारा हाम्रा अधिकारहरूको सम्मान गर्न जोड दिने नीतिलाई बुझाउँछन् भने, हामी 'उग्रवाद' हौं।"[] डोनाल्ड ट्रम्पका भाषणहरूलाई प्रायः उग्रवादको रूपमा पनि वर्णन गरिन्छ।[][][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Catherine Soanes (ed.), Compact Oxford English Dictionary for University and College Students (Oxford: Oxford University Press, 2006), p. 546.
  2. "For An Honest Election", The New York Times, २३ अक्टोबर १८९५, अन्तिम पहुँच २०१२-०९-३०
  3. Ed Kilgore (जुलाई १७, २०१९), "Trump's 'Love It Or Leave It' Jingoism Was Predictable All Along", Intelligencer
  4. David Smith (५ Jul २०१९), "'Great country!' Trump flaunts US military might at jingoistic jamboree", The Guardian
  5. Frank Scheck (जनवरी ३०, २०१८), "Critic's Notebook: Trump Delivers Lengthy, Jingoistic State of the Union Address to Divided Nation", The Hollywood Reporter