उग्रराष्ट्रवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उग्रराष्ट्रवाद भनेको आक्रमक र सक्रिय विदेश नीति भएको राष्ट्रवादको रुपम हो। उग्रराष्ट्रवाद भनेको देशको राष्ट्रिय स्वार्थको लागि शान्तिपूर्ण सम्बन्धको विपरित धम्की र बाहुबलको माध्यमको प्रयोग गर्ने राष्ट्रवाद हो।[१] उग्रराष्ट्रवाद आफ्नो देशको मुल्यांकन गर्न एकदम पक्षपात पूर्ण व्यवहार गर्नु र आफ्नो देशलाई नै अरु देश भन्दा सर्वोच्च ठान्नु-राष्ट्रवादको चरम रुप हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Catherine Soanes (ed.), Compact Oxford English Dictionary for University and College Students (Oxford: Oxford University Press, 2006), p. 546.