विदेश नीति
Jump to navigation
Jump to search
चित्र:Yadunath khanal postal stamp.jpg
सरदार प्रो. यदुनाथ खनाल,अङ्कित हुलाक टिकट, यदुनाथ खनाललाई नेपाली परराष्ट्र नीतिका मियो मानिन्छ।
कुनै देशको विदेश नीति (परराष्ट्र नीति), जसलाई विदेशी सम्बन्ध नीति पनि भनिन्छ। यस नीतिकै आधारमा राज्यले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न र अन्तर्राष्ट्रिय सम्बन्धको वातावरणमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न छनौट गरेको स्वहितकारी रणनितिहरूको समूह हुन्छ। एक देशको विदेश नीति अन्य देशहरूसँग आर्थिक, राजनीतिक, सामाजिक र सैन्य विषयहरूमा पालना हुने नीतिहरूको जोड हो।