कामिलो बेन्सो काभुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इटलीको प्रथम प्रधानमन्त्री : केमिल बेन्सो काबुर

केमिल बेन्सो काबुर (इटालियन: Camillo Benso Conte di Cavour [kaˈmilːo ˈbɛnso ˈkonte dikaˈvuːr] ; अंग्रेजी : Camillo Paolo Filippo Giulio Benso, Count of Cavour, of Isolabella and of Leri ; १८१०-१८६१) इटलीका राजनेता (स्टेट्सम्यान) तथा इटलीको एकीकरण आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।


परिचय[सम्पादन गर्नुहोस्]

काबुर को जन्म १ अगस्ट १८१० ई. मा पिडमन्ट सेवॉय राज्य को त्यूराँ नामक स्थानमा भएको थियो। सामन्त घरानामा जन्मएका उनले आफ्नो जीवन आफ्नो राज्यको सेनाको इन्जिनियरको रूपमा आरम्भ गरे। परन्तु १८३१ ई. मा चार्ल्स एलबर्त पिडमन्ट को सिंहासन मा विराजमान भए पछि सेनाबाट राजीनामा दिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]