मारियो द्रागी
Jump to navigation
Jump to search
मारियो द्रागी | |
---|---|
![]() | |
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख | |
पद बहाली १ नोभेम्बर २०११[१] | |
उपराष्ट्रपति | भिटर कोन्सान्सियो |
पूर्वाधिकारी | जीन-क्लाउडे त्रिचेत |
बैङ्क अफ इटालीका गवर्नर | |
कार्यकाल १६ जनवरी २००६ – ३१ अक्टोबर २०११ | |
पूर्वाधिकारी | एन्टोनियो फाजियो |
उतराधिकारी | इग्नाजियो भिस्को |
वित्तीय स्थिरता परिषदका अध्यक्ष | |
कार्यकाल २ अप्रिल २००९ – ४ नोभेम्बर २०११ | |
पूर्वाधिकारी | पद स्थापित |
उतराधिकारी | मार्क कार्ने |
व्यक्तिगत विवरण | |
जन्म | रोम, इटाली | ३ सेप्टेम्बर १९४७
मातृ शिक्षाप्रतिष्ठान | सपिएन्जा विश्वविद्यालय रोम म्यासेचुसेट्स प्राविधिक संस्थान |
हस्ताक्षर | ![]() |
मारियो द्रागी (इटालियाली उच्चारण: [ˈmaːrjo ˈdraːɡi]; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैङ्कर तथा अर्थविद् हुन् जो हाल केन्द्रीय युरोपेली बैङ्कका प्रमुखको रूपमा कार्यरत छन् । उनी सन् २०११ नोभेम्बर १ देखि यस पदमा बहाल छन् । उनी यसभन्दा पहिले बैङ्क अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।
प्रारम्भिक अवस्था[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ Baker, Luke (२४ जुन २०११), "EU leaders appoint Mario Draghi as new ECB president", Uk.reuters.com, अन्तिम पहुँच २६ जुन २०११।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिकथनमा मारियो द्रागी का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
![]() |
विकिमिडिया कमन्समा मारियो द्रागी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |