मारियो द्रागी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मारियो द्रागी
Mario Draghi World Economic Forum 2013 crop.jpg
केन्द्रीय युरोपेली बैंकका प्रमुख
पद बहाली
१ नोभेम्बर २०११[१]
Vice Presidentभिटर कोन्सान्सियो
अग्रजजीन-क्लाउडे त्रिचेत
बैंक अफ इटालीका गवर्नर
कार्यकाल
१६ जनवरी २००६ – ३१ अक्टोबर २०११
अग्रजएन्टोनियो फाजियो
उतराधिकारीइग्नाजियो भिस्को
वित्तीय स्थिरता परिषदका अध्यक्ष
कार्यकाल
२ अप्रिल २००९ – ४ नोभेम्बर २०११
अग्रजपद स्थापित
उतराधिकारीमार्क कार्ने
व्यक्तिगत विवरण
जन्म (१९४७-०९-०३) ३ सेप्टेम्बर १९४७ (उमेर ७२)
रोम, इटाली
अल्मा माटरसपिएन्जा विश्वविद्यालय रोम
म्यासेचुसेट्स प्राविधिक संस्थान
सहीछाप

मारियो द्रागी (इटालियन उच्चारण: [ˈmaːrjo ˈdraːɡi]; जन्म: ३ सेप्टेम्बर १९४७) इटालीका बैंकर तथा अर्थविद् हुन् जो हाल केन्द्रीय युरोपेली बैंकका प्रमुखको रूपमा कार्यरत छन् । उनी सन् २०११ नोभेम्बर १ देखि यस पदमा बहाल छन् । उनी यसभन्दा पहिले बैंक अफ इटालीका गवर्नरको रूपमा सन् २००६ जनवरी देखि सन् २०११ अक्टोबर सम्म कार्य गरेका थिए । सन् २०१४ मा आएर फोर्ब्स पत्रिकाले द्रागीलाई विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिहरूको सूचीमा ८औ क्रममा राखेको छ ।

प्रारम्भिक अवस्था[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Baker, Luke (२४ जुन २०११), "EU leaders appoint Mario Draghi as new ECB president", Uk.reuters.com, अन्तिम पहुँच २६ जुन २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]