युरोपेली केन्द्रीय बैङ्कका प्रमुख
स्वरूप
(युरोपेली केन्द्रीय बैंकका प्रमुखबाट अनुप्रेषित)
केन्द्रीय युरोपेली बैङ्कको अध्यक्ष | |
---|---|
अवधि | आठ वर्ष,गैर-अक्षय |
प्रथम पदाधिकारी | विम डुइसेनबर्ग |
केन्द्रीय युरोपेली बैङ्कका प्रमुख केन्द्रीय युरोपेली बैङ्कको प्रमुख हुन्छन् । युरोपेली सङ्घको युरोजोनमा युरोको प्रबन्धन र मुद्रा नीतिको लागि यो सङ्घ जिम्मेवार निकाय हो ।
भूमिका र नियुक्ति
[सम्पादन गर्नुहोस्]यस सङ्घको अध्यक्ष कार्यकारी बोर्ड, परिचालक परिषद र सामान्य परिषदको प्रमुख हुन्छ । उनी लोकप्रिय मतले निर्वाचित हुदैनन् । उनी विदेशमा भएको बैङ्कहरू पनि प्रतिनिधित्व गर्छन । वास्तविक युरो अपनाएका सदस्य राष्ट्रको कुनै एक प्रसिद्ध व्यक्तिलाई युरोपेली सङ्घका आधिकारिक व्यक्तिहरूद्वारा बहुमतको आधारमा आठ वर्षको अवधिको लागि गैर-अक्षय नियुक्त गर्ने गरिन्छ ।[१]
सूची
[सम्पादन गर्नुहोस्]सन् १९९८ जुन १ मा स्थापना काल देखि बैङ्कका अध्यक्षहरूको सूची:
# | चित्र | अध्यक्ष | राज्य | पदासिन | पद छोडेको | |
---|---|---|---|---|---|---|
१ | ![]() |
विम डुइसेनबर्ग | ![]() |
१ जुन १९९८ | ३१ अक्टोबर २००३ | पहिले नेदरल्यान्डको अर्थ मन्त्री, नेदरल्यान्ड बैङ्कका अध्यक्ष तथा युरोपेली मुद्रा संस्थानको अध्यक्ष |
५ वर्ष, १५२ दिन | ||||||
२ | ![]() |
जीन-क्लाउडे त्रिचेत | ![]() |
१ नोभेम्बर २००३ | ३१ अक्टोबर २०११ | पहिले तिस समुहका सदस्य तथा फ्रान्स बैङ्कका गवर्नर |
७ वर्ष, ३६४ दिन | ||||||
३ | ![]() |
मारियो द्रागी | ![]() |
१ नोभेम्बर २०११ | 31 October 2019 | गोल्डम्यान स्याक्सका प्रबन्धक, विश्व बैङ्कका कार्यकारी निर्देशक तथा बैङ्क अफ इटालीका गवर्नर |
८ वर्ष, ० दिन | ||||||
4 | ![]() |
क्रिस्टिन लागार्द
Christine Lagarde (1956–) |
![]() |
1 November 2019 | Incumbent | पृष्ठभुमि
|
५ वर्ष, ११५ दिन |